Thursday, January 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

इटहरीमा ऐसेलुखर्क गाउँपालिकाको घुम्ती शिविर, १२२ नागरिकले पाए सेवा

Radio Everest by Radio Everest
August 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ४, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले इटहरीमा बसोवास गर्दै आएका नागरिकलाई लक्षित गर्दै दुई दिने एकीकृत सेवा शिविर सम्पन्न गरेको छ। शिविर भदौ १ र २ गते इटहरीमा सञ्चालन गरिएको हो।

गाउँपालिकाका अध्यक्ष गिरेन्द्र राईका अनुसार, काम विशेषले इटहरी बस्दै आएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै उनीहरूलाई घरमै सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरमा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरूको नवीकरण, जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराई र राष्ट्रिय परिचयपत्रको वितरण सेवा उपलब्ध गराइएको थियो। दुई दिनको उक्त शिविरबाट १२२ जना पालिकाबासी लाभान्वित भएका छन्।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ९४० अनुसार लाभग्राहीहरूको अनिवार्य बायोमेट्रिक भेरिफिकेशन आवश्यक भएकाले इटहरी र काठमाडौँमा शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

भदौ मसान्तभित्र सबै लाभग्राहीको विवरण नवीकरण गर्नुपर्ने भएकाले वर्षात्का कारण गाउँ आउन नसक्ने लाभग्राहीलाई काठमाडौँ र इटहरीमै सेवा दिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। सात वटा वडा रहेको ऐसेलुखर्क गाउँपालिकामा हाल १,१०६ जना लाभग्राहीले नियमित रूपमा सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन्। गाउँपालिका साउन २७ र २८ गते काठमाडौँको चाबाहिल चोेक नजिकबाट समेत सेवा प्रदान गरिसकेको छ ।

Previous Post

जनजागृति माविले प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्यो

Next Post

सोलुखुम्बुमा यस वर्षको धान रोपाइ सकियो

Related Posts

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

January 15, 2026
0
दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

January 15, 2026
0
खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

January 14, 2026
0
सल्लेरी च्याल्सा विद्युत कम्पनीको ३३औँ साधारण सभा सम्पन्न, उत्पादन क्षमता ४ मेगावाट पुर्याउने तयारी

Discussion about this post

Everest Highlights

सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

January 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

January 15, 2026
दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

January 15, 2026
खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

January 14, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly