Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

७० वर्षमा नागरिकता पाएपछि हिरा थापा मगर खुशी

Radio Everest by Radio Everest
August 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाकी हिरा थापा मगरले ७० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नु भएको छ । जीवनको एक महत्त्वपूर्ण मोडमा आइपुगेकी हिरा थापा मगरले बुधबार पहिलोपटक आफ्नो देशको आधिकारिक नागरिक बन्न पाउनु भएको हो । उहाँको नागरिकता पाउने यात्रा सजिलो थिएन । विगत २०–२५ वर्षदेखि श्रीमान सम्पर्कविहीन रहनु, आवश्यक कागजातहरूको अभाव, र प्रशासनिक प्रक्रियामा झन्झटले गर्दा नागरिकता प्राप्त गर्न निकै समय लाग्यो ।

उहाँले अघिल्ला वर्षहरूमा पनि जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि निवेदन दिनुभएको थियो, तर नाता सम्बन्ध र प्रमाणपत्र मिलाउन नसक्दा प्रक्रिया अघि बढ्न सकेको थिएन । नाता सम्बन्धलगायतका कागजात नमिलेका कारण यो प्रक्रिया लामो भएको थियो । प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले नागरिकता दिने प्रक्रिया केही जटिल भए पनि प्रक्रिया मिलेपछि मात्र उहाँलाई नागरिकता दिएको बताउनुभयो । जिल्लाका कुनै पनि नागरिकहरु नागरिकता पाउनबाट बञ्चित नहोस भन्ने हेतुले आफु लागि परेको उहाँको भनाई छ । हिरा थापा मगरले नागरिकता प्राप्त गरेपछि अत्यन्त खुसी प्रकट गर्नुभएको छ ।

उहाँले अब सरकारबाट आउने सेवा सुविधासमेत प्राप्त गर्न सक्नुहुने भएको छ । उहाको नागरिकता प्राप्तिको यो यात्रा केवल उहाँका लागि मात्र नभइ अन्य नागरिकताविहीन नागरिकहरूको लागि पनि प्रेरणाको स्रोत बनेको छ । उहाँका छोरा पदम मगरले बुबाआमाको नागरिकता नहुँदा काकाको नागरिकताको आधारमा आफ्नो नागरिकता बनाएको बताउनुभएको छ । नागरिकता प्राप्त गरेपछि उहाँ र उहाँको परिवारले राज्यका सेवा सुविधामा सहज पहुँच पाउने अपेक्षा गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा यस वर्षको धान रोपाइ सकियो

Next Post

 कक्षाकोठाका सामाग्री नै प्रयोग गरेर टिकटक बनाउन थालेपछि विद्यालयले ग¥यो बन्द

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
हिमाल दर्शन स्काउट ट्रुपद्वारा नेपाल स्काउटको ७४ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

 कक्षाकोठाका सामाग्री नै प्रयोग गरेर टिकटक बनाउन थालेपछि विद्यालयले ग¥यो बन्द

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly