Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 कक्षाकोठाका सामाग्री नै प्रयोग गरेर टिकटक बनाउन थालेपछि विद्यालयले ग¥यो बन्द

Radio Everest by Radio Everest
August 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले कक्षाकाठा भित्र टिकटक खिच्न र सामाजिक सञ्जाल बन्द गरेको छ । विद्यालय समयभित्र वा कक्षाकोठामा अध्यापन गराइरहेको समयमा टिकटक लगायत सामाजिक सञ्जाल बन्द गरिएको हो ।  विद्यार्थीले विद्यालयमा मोबाइल प्रयोग गर्ने बानीलाई निरुत्साहित गर्न पनि विद्यालयको यस कदमले टेवा पु¥याउने विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रसाद बास्तोलाले बताउनुभयो ।  विव्यसको बैठक बसेर निर्णयनै गरेर विद्यालय समयभित्र मोवाइल बन्द गरिएको उहाँको भनाई छ । 

यता प्रायः विद्यालयहरूमा  पछिल्लो समय प्रविधिमैत्री शिक्षाको नाममा शिक्षकहरुनै विद्यालय समयभित्र टिकटक लगायत सामाजिक सञ्जालको प्रयोग गर्ने कार्यमा संलग्न हुँदा विद्यालयमा विद्यार्थीलाई मोबाइल फोन प्रयोगमा प्रोत्साहन मिलेको अभिभावकहरु बताउँछन्  । प्रविधीमैत्री शिक्षाको नामममा विद्यालयमा मोबाइलको प्रयोग बढ्दा त्यसको प्रभाव विद्यार्थीको पढाइमा पर्दै गएको उनीहरूको गुनासो छ ।  पढ्ने समय मोवाइलमा खेर जाँदा विद्यार्थीहरूको बानीमा नकारात्मक असर परिरहेकाले अभिभावकहरूले पनि मोबाइलबाट विद्यार्थीहरूलाई टाढा राख्न जरुरी रहेको शिक्षकहरूको भनाई छ ।  a

Previous Post

७० वर्षमा नागरिकता पाएपछि हिरा थापा मगर खुशी

Next Post

अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्वबाट भाग्ने अटेरी हाइड्रोलाई टेकाइन घुँडा

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly