Friday, April 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्वबाट भाग्ने अटेरी हाइड्रोलाई टेकाइन घुँडा

Radio Everest by Radio Everest
August 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र ५, सोलुखुम्बु । हाइड्रो पावर कम्पनीहरूले सामाजिक उत्तरदायित्वका दायित्वहरूको पालना गर्न अटेर गरेपछि मन्त्रालय सम्म पुगेको सोलुखुम्बुको लिखुपिके गाउँपालिका सफलता नजिक पुगेको छ ।  गाउँपालिकामा एमभि दुगड ग्रुपद्वारा सञ्चालित हाइड्रोपावर कम्पनीहरूले वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख गरिएका सामाजिक उत्तरदायित्वका दायित्वहरू पालना नगरेको गम्भीर आरोपहरू सहित सुरु भएको सङ्घर्ष अन्तिम निर्णयमा पुगेको हो ।

सेयर निष्कासन, ग्रामीण विद्युतीकरण, रोजगारीको सुनिश्चितता, तथा सार्वजनिक पूर्वाधार विकास जस्ता विषयमा कम्पनीलाई स्थानीय सरकारबीच पटकपटक ताको गरेपनि कम्पनीले अटेर गरेपछी विषय झन जटिल बन्दै गएका थियो । एमभि दुगड गु्रप द्धारा सञ्चालित नुम्बुर हाइड्रोपावर परियोजनाले स्थानीय सेयर बिनानै प्रिमियम दरमा सेयर निष्कासनको प्रयास गर्दै नेपाल धितोपत्र बोर्डमा प्रस्ताव दर्ता गरेपछि लिखुपिके गाउँपालिकाले यसप्रति कडा आपत्ति जनाउँदै बोर्डलाई अनुमति नदिन पत्राचार गरेको थियो । यस्ता र अन्य विभिन्न विषय लिएर गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले सुरु गरेको पहलकदमीमा बुधबार सम्बन्धित निकायले छानविनका लागी समिति बनाउने निर्णय गरेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय दीपक खड्का, मन्त्रालयमा लिखुपिके गाउँपालिका, विद्युत विकास विभाग, एमभि दुगड ग्रुपका प्रतिनिधि, तथा हाइड्रोपावर सङ्घर्ष समिति बीच छलफल पश्चात छानविन समिति गठन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।  समस्याका विषयमा मन्त्रालयमा भएको गहन छलफल पछि मन्त्री खड्काले विद्युत विकास विभागका महानिर्देशकलाई तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी स्थलगत अध्ययन र प्रतिवेदनमार्फत समस्या समाधान गर्न स्पष्ट निर्देशन दिएको बताइएको छ ।

Previous Post

 कक्षाकोठाका सामाग्री नै प्रयोग गरेर टिकटक बनाउन थालेपछि विद्यालयले ग¥यो बन्द

Next Post

सोलुखुम्बुसहित २० जिल्लाका प्रमुख जिल्ला अधिकारीको एकैपटक सरुवा

Related Posts

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
0
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
0
प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

April 15, 2026
0
Next Post
सोलुखुम्बुसहित २० जिल्लाका प्रमुख जिल्ला अधिकारीको एकैपटक सरुवा

सोलुखुम्बुसहित २० जिल्लाका प्रमुख जिल्ला अधिकारीको एकैपटक सरुवा

Discussion about this post

Everest Highlights

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

April 15, 2026
 उद्‌घाटन भयो गौरीटाप जिपलाईन, बालबालिका देखि तन्नेरीलाई आकर्षणकाे केन्द्र

 उद्‌घाटन भयो गौरीटाप जिपलाईन, बालबालिका देखि तन्नेरीलाई आकर्षणकाे केन्द्र

April 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly