Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी, सडक मर्मतदेखि बोटबिरुवा रोपाइँसम्म

Radio Everest by Radio Everest
August 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु । खोटाङ जिल्लाको साकेला गाउँपालिकामा सरसफाइ र संरचना सुधारका लागि सञ्चालन गरिएको जनश्रमदान अभियान निरन्तर जारी छ। वर्षाले बिगारेका ग्रामीण सडकको मर्मत, नाली सफाइ, फोहर व्यवस्थापन र हरियाली प्रवर्द्धनजस्ता कार्यलाई प्राथमिकतामा राख्दै पालिकाले जनश्रमदानी अभियानलाई तीव्रता दिएको हो। अभियान अन्तर्गत सडक छेउमा पलाएका झारपात हटाउने, फालिएका फोहर संकलन गरी व्यवस्थापन गर्ने तथा सडक किनारामा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने कार्य भइरहेको छ।

यस अभियानमा गाउँपालिका अध्यक्ष रविप्रकाश राई स्वयं सक्रिय रुपमा सहभागी हुनुका साथै उपाध्यक्ष बिर्सिका राई, विभिन्न वडाध्यक्ष तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको छ। स्थानीय नागरिकलाई आवतजावतमा सास्ती नहोस् भन्ने उद्देश्यले म स्वयं कर्मचारी र प्राविधिकको साथमा सडक मर्मतमा खटिरहेको अध्यक्ष राईले बताउनुभयो। उहाँका अनुसार अहिले साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक, कात्तिके–सोस्तुङ–रतन्छा नैनेपाटी सडकलगायतका मुख्य तथा सहायक सडकहरू मर्मत भइरहेको छ।

साथै पालिकाभित्रका बजार, उद्यान, कार्यालय परिसर तथा सार्वजनिक स्थलहरूमा सरसफाइको कामसँगै फलफूल तथा वनस्पतिको बिरुवा रोपेर हरियाली अभियान पनि एकसाथ अगाडि बढाइएको छ। गाउँपालिकाले उपलब्ध गराएको उपकरण तथा सीमित प्राविधिक सहयोगका आधारमा दैनिक रूपमा जनश्रमदान कार्य सञ्चालन भइरहेको छ। सफा, हरित र व्यवस्थित पालिका निर्माणको लक्ष्यसहित अघि बढाइएको यो अभियानले सामुदायिक एकता, नागरिक चेतना र स्थानीय विकासमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

Previous Post

हुलाक कार्यालय सोलुखुम्बुले गर्यो एक वर्षमा ५ लाख बढी राजस्व संकलन

Next Post

सोलुखुम्बुमा कृषकसँग सिकाई आदानप्रदान तथा अनुभव साटासाट

Related Posts

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
0
Next Post
सोलुखुम्बुमा कृषकसँग सिकाई आदानप्रदान तथा अनुभव साटासाट

सोलुखुम्बुमा कृषकसँग सिकाई आदानप्रदान तथा अनुभव साटासाट

Discussion about this post

Everest Highlights

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly