Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा कृषकसँग सिकाई आदानप्रदान तथा अनुभव साटासाट

Radio Everest by Radio Everest
August 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ८, सोलुखुम्बु । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले कृषकसँग सिकाई आदानप्रदान अन्तरकृया गोष्ठि र बाली तथा पबुपंक्षी विमा सम्बन्धी समन्वय बैठक सम्पन्न गरेको छ । जिल्ला समन्य समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरालाको प्रमुख आतिथ्यता तथा ज्ञान केन्द्रका प्रमुख दुर्गा तिरुवाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका ८ वटै पालिकाका स्थानीय तहका कृषकहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा उपस्थीति भएका स्थानीयहरुले आफ्नो कृषि फर्म तथा कृषि व्यवसायमा भोगीरहेका कठिनाई र समस्याहरुका बारेमा जानकारी गराएका थिए । जिल्लाको तल्लो बेल्टमा लगाईने धानबाली, फलफुल लगायतमा रोगकिराको प्रकोपको विषय कार्यक्रममा उठान गरिएको थियो भने माथिल्लो बेल्टमा गरिने स्याउ खेती, किवि खेती लगायतमा हुने समस्याका बारेमा किसानहरुले कुरा राखेका थिए ।

उनिहरुका समस्यालाई कृषि त्रान केन्द्रका प्रमुख तिरुवाले समाधाको उपाय दिँदै ज्ञान केन्द्र तथा स्थानीय सरकारका कृषि मातहत कार्यालयहरुसँग समन्वय गरेर समस्या समाधान गर्न किसानहरुलाई सुझाव व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले किसानहरुले लगाएका फलफुल तथा बालीहरुमा रोग किराको प्रकोप देखीएको विषयलाई गम्भीरता पूर्वक लिएर समाधानको बाटो खोज्न कृषि ज्ञान केन्द्रलाई सुझाव दिनुभयो ।

उहाँले किसानहरुका मार्का तथा समस्या बुझेर सो अनुसारको समाधान दिनु राज्यको दायित्व भएको उल्लेख गर्नुभएको थियो । कार्यक्तममा एनएलजी इन्स्योरेन्सका शाखा प्रवन्धक खगेन्द्र बनले कृषि तथा पशुपंक्षि बीमाको बारेमा जानकारी गराउँदै बिमाका फाइदा र प्रकृयाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा पशु तथा बाली विमा गर्दा प्रकृया पु¥याएर गर्दा क्षतीको पुनर्भरण पनि हुने भएकाले पशु तथा बाली विमाले किसानलाई राहत दिएको उल्लेख गर्नुभयो ।

Previous Post

साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी, सडक मर्मतदेखि बोटबिरुवा रोपाइँसम्म

Next Post

लिसाको मुल्याङ्कनमा गाउँपालिका तर्फ लिखुपिके अव्वल

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
लिसाको मुल्याङ्कनमा गाउँपालिका तर्फ लिखुपिके अव्वल

लिसाको मुल्याङ्कनमा गाउँपालिका तर्फ लिखुपिके अव्वल

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly