Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

Radio Everest by Radio Everest
September 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १७, सोलुखुम्बु । व्यवसायिक कृषकहरूलाई लक्षित गर्दै कृषि ज्ञान केन्द्र सोलुखुम्बुले तीन दिने कृषि तालिम प्रदान गरेको छ । जिल्लाका १९ जना अकबरे खुसार्नी तथा टमाटर उत्पादनमा संलग्न व्यवसायिक कृषकहरूलाई कृषि व्यवसायलाई अझ प्रभावकारी बनाउने उद्देश्यले तालिम प्रदान गरिएको हो ।

गत आइतबारबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सूचना अधिकारी महेश शर्माले जानकारी दिनुभयो । तालिममा व्यवसायिक तरकारी खेति सम्बन्धी विभिन्न तालिम दिइएको छ । तालिमको सहजीकरण कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गा बहादुर तिरुवा, सोलुदुधकुण्ड नगरपालिका कृषि शाखा प्रमुख डोल्मा दिकि शेर्पा, कृषि विज्ञ उपेन्द्र ठाकुर र सूचना अधिकारी शर्मासहितको प्राविधिक टिमले गरेका थिए ।

प्रमुख तिरुवाले कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा आधारित भएर उत्पादन वृद्धिको मार्ग खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले स्थानीयस्तरमै उत्पादन वृद्धि गर्न सकेमा खाद्य सुरक्षाका साथै आम्दानी बढाउन सकिले उल्लेख गर्नुभयो । यस्ता तालिमहरूले कृषकहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।

कृषकहरूले तालिमलाई व्यावहारिक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । सहभागी कृषकहले तालिमपछि आफूमा नयाँ ज्ञान थपिएको भन्दै भविष्यमा सिकेका कुराहरू व्यवहारमा उतार्ने बताएका छन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले आगामी दिनहरूमा अन्य बाली तथा पशुपालनसम्बन्धी तालिमहरू पनि सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

Previous Post

खाद्य व्यवस्था कम्पनी सोलुखुम्बुको घरमाडा खर्च १६ लाख बढी, विद्युतकाे अलग्गै

Next Post

काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

Related Posts

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

Discussion about this post

Everest Highlights

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly