Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

Radio Everest by Radio Everest
September 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै १९, साेलुखुम्बु ।  सामाजिक सञ्जाल सूचीकृतका लागि सरकारले दिएको समयसीमा सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुकलगायत कुनै पनि सामाजिक सञ्जाल सूचीकृत हुन आएका छैनन् । सरकारले पछिल्लो पटक गएको भदौ १२ गते सूचना प्रकाशन गर्दै फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण हुन सरकारले निर्देशन दिएको थियो । तोकिएको समयमा सूचीकरण हुन नआए क्रमशः बन्द गर्दै जाने सरकारले चेतावनी दिएको थियो । सरकारले दिएको म्याद गएराति सकिएको छ । तर फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द भएको छैन । फेसबुकलगायत सामाजिक सञ्जाल बन्द भएमा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने भएकाले चेतावनी दिने, तर तत्काल बन्द नगर्ने सरकारको मनस्थिति रहेको बुुझिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने हिजो पनि तोकिएको समयमा सूचीकृत नभए सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिनुभएको थियो ।

Previous Post

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

Next Post

सोलुका हाइड्रोबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदै 

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026
0
Next Post
मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

सोलुका हाइड्रोबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदै 

Discussion about this post

Everest Highlights

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly