Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुका हाइड्रोबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदै 

राज्यको उर्जा क्षेत्रमा सोलुको लगानी २ सय ४० मेगावाट 

Radio Everest by Radio Everest
September 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १९, सोलुखुम्बु ।  जलश्रोत र सम्पदाको धनी हिमाली जिल्ला सोलुखुम्बुबाट २ सय ३२ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।  जिल्लामा सञ्चालित ६ वटा जलविद्युत आयोजनाबाट २ सय ३२ मेगावाट बढी विद्युत उत्पादन भइरहेको हो । वर्षायामको समयमा जलविद्युतले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहँदा २ सय ३२ दशमलव ८ मेगावाट विद्युत उत्पादन भइरहेको सोलु करिडोर अन्तर्गत १ सय ३२ केभि प्रसारण लाइनको तिङ्ला सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा करिव २ सय ४० मेगावाट विद्युत जोडिएको छ ।  सबस्टेशन हाल सम्म जिल्लाकै सबैभन्दा ठुलो जलविद्युत आयोजना सोलुखोला दुककोशी जलविद्युत आयोजनाबाट ८६ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।  

यस्तै तल्लो सोलुखोला जलविद्युत आयोजना ८२ मेगावाटले ८३ मेगावाट विद्युत वर्षायाममा उत्पादन गरिरहेको छ ।  यसैगरी अपर सोलुले २३ दशमलव ५, दूधकुण्ड जलविद्युतले १२ मेगावाट, मीड सोलुले ९ दशमलव ५ मेगावाट, बेनी हाइड्रोले १९ दशमलव ८ मेगावाट, विद्युत उत्पादन गरिरहेका छन् ।  वर्षायामको समयमा नदिहरूमा पानीको बहाव पुर्ण हुने भएकाले अहिले प्राय जलविद्युत आयोजनाहरूले पूर्ण क्षमतामा उत्पादन गरिरहेका छन् ।

केहिले भने नियमानुसार १० प्रतिशत बढी सम्म गर्न पाउने भएकाले क्षमता भन्दा माथि २ दशमलव ५ मेगावाट सम्म बढी विद्युत उत्पादन गरिरहेको तिङ्ला सवस्टेशनका सुपरभाइजर इन्जिनियर हेमन्त यादवले बताउनुभयो ।  यस्तै सबस्टेशन ओखलढुङ्गा सबस्टेसनबाट पनि ५ देखी १० मेगावाट सम्म विद्युत जोडिने भएकाले हाल तिङ्लाबाट राष्ट्रिय प्रसारण लाइनमा करिव २ सय ४० मेगावाट विद्युत जोडिएको उहाँको भनाई छ ।  

Previous Post

सामाजिक सञ्जाल बन्द गर्न डरायाे सरकार, सूचीकृत पनि भएनन्, बन्द पनी भएनन्

Next Post

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026
0
Next Post
सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

Discussion about this post

Everest Highlights

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly