Friday, October 31, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

Radio Everest by Radio Everest
September 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ स्थित जनजागृति माध्यमिक विद्यालयमा कार्यरत एक कर्मचारीले आत्महत्या गरेका छन् । महाकुलुङ गाउँपालिका–५ घर भई हाल सल्लेरीमा परिवारसहित बसोबास गर्दै आएका ३६ वर्षीय रामकुमार राईले गएराति आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईका अनुसार उनी विगत दुई वर्षदेखि दमबाट पीडित थिए । रोगको पीडाले मानसिक र शारीरिक रुपमा अत्यन्तै पीडित राईले आत्महत्या गर्नु अघि “दमकै कारण आत्महत्या गर्न बाध्य भएको” भन्ने अभिव्यक्ति समेटिएको पत्रसमेत लेखेका थिए ।

राई जनजागृति माध्यमिक विद्यालयमा विगत केही वर्षदेखि अस्थाई रुपमा कार्यरत थिए । उनको अचानक निधनले विद्यालय समुदाय, परिवार तथा स्थानिय क्षेत्रमा शोकको वातावरण छाएको छ ।

Previous Post

सोलुका हाइड्रोबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदै 

Next Post

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

Related Posts

आज विश्व शहरीकरण दिवस मनाइँदै

आज विश्व शहरीकरण दिवस मनाइँदै

October 31, 2025
0
सोलुखुम्बु सहित ३० जिल्लामा बाढीको जोखिम

देशका धेरै ठाउँमा निरन्तर वर्षा, उच्च पहाड र हिमालमा हिमपात

October 31, 2025
0
खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

October 30, 2025
0
थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो एकादशी मेला व्यवस्थापनको जिम्मा टोल विकास संस्थालाई दिने निर्णय

Discussion about this post

Everest Highlights

बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

October 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज विश्व शहरीकरण दिवस मनाइँदै

आज विश्व शहरीकरण दिवस मनाइँदै

October 31, 2025
सोलुखुम्बु सहित ३० जिल्लामा बाढीको जोखिम

देशका धेरै ठाउँमा निरन्तर वर्षा, उच्च पहाड र हिमालमा हिमपात

October 31, 2025
खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

October 30, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly