Wednesday, December 24, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

Radio Everest by Radio Everest
September 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १९, सोलुखुम्बु । उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर मोरङ, सुनसरी र इलाम जिल्लाबाट लागू औषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । भदौ १८ गते विशेष सूचनाको आधारमा विभिन्न स्थानमा परिचालित प्रहरी टोलीहरूले लागू औषध ओसारपसार तथा प्रयोगमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएका हुन् ।

मोरङको कानेपोखरी गाउँपालिका–६ मा इलाका प्रहरी कार्यालय पथरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मिन बहादुर बस्नेतलाई उनको घरको कोठाबाट ४९ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी कुकुरसहितको संयुक्त चेकिङ टोलीले चेकजाँचको क्रममा धरान–४ का अनिल राई, प्रेम बहादुर राई, झापा कमल गाउँपालिका–३ का सन्तोष बस्नेत र मोरङ सुन्दरहरैचा–२ का प्रतिक भण्डारीलाई ट्रमाडोल ८५० क्याप्सुल र स्पास ८५ क्याप्सुलसहित नियन्त्रणमा लिएको छ ।

इलाममा पनि लागू औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका–९ बाट इलाम नगरपालिका–६ का रमेश श्रेष्ठ, सन्दकपुर–५ का मन बहादुर बुर्जा मगर, र मोरङ पथरी शनिश्चरे–९ का प्रकाश राईलाई ३ ग्राम ४७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उदयपुरको कटारी–४ मा इलाका प्रहरी कार्यालय कटारीले दिपेन राईलाई प्रतिबन्धित औषधी ४० ट्याब्लेटसहित तथा पुनम थापामगर र अभिषेक थापामगरलाई १ किलो १४० ग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार लागू औषधसम्बन्धी क्रियाकलापहरू नियन्त्रण गर्न निगरानी र विशेष अपरेशनहरूलाई थप सशक्त बनाइनेछ ।

Previous Post

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

Next Post

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

Related Posts

सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

December 23, 2025
0
आङगेलु शेर्पाले गरे कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा

आङगेलु शेर्पाले गरे कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा

December 23, 2025
0
सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

December 22, 2025
0
निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

December 21, 2025
0
Next Post
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

Discussion about this post

Everest Highlights

सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

December 23, 2025
आङगेलु शेर्पाले गरे कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा

आङगेलु शेर्पाले गरे कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा

December 23, 2025
सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

December 22, 2025
निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

December 21, 2025
संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

December 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

December 23, 2025
आङगेलु शेर्पाले गरे कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा

आङगेलु शेर्पाले गरे कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा

December 23, 2025
सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

December 22, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly