Wednesday, August 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा, नतिजामुखी काम गर्नुपर्नेमा जोड 

Radio Everest by Radio Everest
September 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ७, सोलुखुम्बु । स्वास्थ्य कार्यालय सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा र आगामी कार्यदिशा सम्बन्धी छलफल सुरु भएको छ ।  मंगलबार बाट जिल्लाभरका ८ ओटै पालीकाका स्वास्थ्य शाखा प्रमुखहरूको उपस्थितिमा सल्लेरीमा समीक्षा कार्यक्रम सुरु भएको हो ।  कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतको उपस्थिति तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा स्वास्थ्य कार्यालय सोलुखुम्बुको सभाहलमा समीक्षा सुरु भएको हो  ।

समीक्षाका क्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक बस्नेतले स्वास्थ्य क्षेत्र नागरिकको सबैभन्दा महत्वपूर्ण र अत्यावश्यक सेवा भएको सर्वविदितै भएकाले दिनप्रतिदिन गुणस्तरीयता सुधारमा स्वास्थ्यकर्मी सँगै तत्तत्‌ निकाय लाग्नु पर्ने बताउनुभएको थियो ।  कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख निरौलाले ८ ओटै पालिकामा भएका स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन सम्बन्धित निकायहरूबाट ध्यान जान जरुरी देखिएको उल्लेख गर्नुभएको थियो ।

 उहाँले स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिमको अभावले विभिन्न खाले समस्याहरू आइरहेको बताउँदै आगामी दिनमा सुधार गरेर जानुपर्ने बताउनुभएको थियो ।  समीक्षा कार्यक्रममा बोल्दै कार्यालयका प्रमुख तथा समीक्षा कार्यक्रमका अध्यक्ष सुमन तिवारीले स्थानीय तह र कार्यालय बीचको समन्वय अभावका कारण अनेकन समस्याहरू आइरहेको उल्लेख गर्नुभएको थियो ।  उहाँले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउँदै देखिएका समस्याको समाधान गर्दै अर्को वर्ष अझ बढी प्रगति हासिल गर्ने र देखिने गरि काम गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।  

Previous Post

सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

Next Post

सल्लेरी बजारमा दशैं–तिहार लक्षित बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट

Related Posts

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

August 5, 2026
0
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
0
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

August 5, 2026
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly