Wednesday, August 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरी बजारमा दशैं–तिहार लक्षित बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट

Radio Everest by Radio Everest
September 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ७, सोलुखुम्बु । चाडपर्व लक्षित गर्दै सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा आज संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, र जिल्ला प्रहरी कार्यालयको टोलीले २१ खाद्य पसल, १० मासु तथा डेरी पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा म्याद गुज्रिएका कोक, बिस्कुट, गुटखा लगायतका सामग्री बरामद गरी १९ हजार रुपैयाँ बराबरका वस्तु नष्ट गरिएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाका अनुसार, अधिकांश व्यापारी सहकार्यमा देखिए पनि केही ठाउँमा असावधानी देखिएको छ ।

म्याद गुज्रेका वस्तु बेच्ने व्यवसायीलाई २५ हजार रुपैयाँसम्म जरिवाना गरिने चेतावनी दिइएको छ । उद्योग वाणिज्य संघले व्यापारीहरूलाई उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरेको छ भने अनुगमन टोलीले उपभोक्तालाई पनि सतर्क रहन आह्वान गरेको छ ।

Previous Post

 सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा, नतिजामुखी काम गर्नुपर्नेमा जोड 

Next Post

सोताङ गाउँपालिकालाई काठमाडौं महानगरको सहयोगः नयाँ एम्बुलेन्स हस्तान्तरण

Related Posts

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

August 5, 2026
0
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
0
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

August 5, 2026
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly