Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु जिल्ला स्तरीय स्वास्थ्य समीक्षा सम्पन्न, नगरपालिका प्रथम 

Radio Everest by Radio Everest
September 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ११, सोलुखुम्बु । स्वास्थ्य कार्यालय सोलुखुम्बुले गत आर्थिक वर्ष २०८१/८२ को समीक्षा तथा चालु आर्थिक वर्षको योजना तर्जुमा सम्पन्न गरेको छ ।  कार्यालयले गत मङ्गलबार र बुधबार वार्षिक समीक्षा सम्पन्न गरेको हो ।  समीक्षाका क्रममा स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन तथा स्पष्ट निती र सेवा प्रवाह गर्ने पालिकाहरूलाई प्रमाणपत्र सहित सम्मानित समेत गरिएको छ । जिल्ला स्तरीय स्वास्थ्य समीक्षाका क्रममा सोलुदुधकुण्ड नगरपालिका प्रथम भएको थियो ।

 गत असोज ७ गते र ८ गते २ दिन सम्पन्न समीक्षाका क्रममा जिल्लाभरका पालिका मध्ये सोलुदुधकुण्ड नगरपालिका प्रथम बनेको हो ।  यस्तै नेचासल्यान गाउँपालिका जिल्लाभरको स्वास्थ्य क्षेत्रमा काम गर्ने दोश्रो अव्बल पालिका बनेको छ ।  भने महाकुलुङ गाउँपालिका तेश्रो बनेको छ ।  कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गरेको हो ।  समिक्षामा अव्बल बनेका पालिकाहरू तथा अन्य पालिकाहरूलाई स्वास्थ्य सबैभन्दा संवेदनशिल क्षेत्र भएकाले यस क्षेत्रमा संवेदनशीलता अपनाएर  काम गर्न र भएका कमी कमजोरीहरुलाई सुधार गर्दै अगाढी बढ्न प्रेरित गरिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।

समीक्षाका क्रममा कार्यालयले आगामी रणनीति बनाएको छ ।  कार्यालयले बनाएको रणनीतिहरू मध्ये आगामी वार्षिक समिक्षालाई चुस्त दुरुस्त बनाउन तथ्याङ्क प्रस्तुतिकरण एक हप्ता अघिनै स्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने अनिवार्यता अघि सारेको छ ।  यस्तै औषधी खरिदमा हुने अनियमितता तथा अस्तव्यस्ततालाई ध्यानमा राख्दै असोज २५ भित्र स्वास्थ्य कार्यालयमा औषधी खरिदको कार्यक्रम कार्यालय मार्फत ल्याउनुपर्ने लगायत निर्णय गरेको छ ।

स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन तिवारीको अध्यक्षता एवं स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बस्नेत तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको उपस्थितिमा समीक्षा कार्यक्रम सम्पन्न भएको थियो । समीक्षा पालिकाका स्वास्थ्य शाखाहरू, करुणा फाउण्डेसन तथा साझेदार संस्थाहरूको उपस्थितमा सम्पन्न भएको थियो ।   

Previous Post

दशैं नजिकिँदै गर्दा सोलुखुम्बुमा चहलपहल बढ्दो

Next Post

सोलुदुधकुण्डका शिक्षकलाई दूरी अनुसारको स्थानीय भत्ता, जिल्ला बाहिरका लाई शत प्रतिशत 

Related Posts

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
0
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय  सहितका दर्जनाैँ  घरमा क्षति

सोलुखुम्बुमा वर्षाको वितण्डा ः विद्यालय सहितका दर्जनाैँ घरमा क्षति

September 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly