Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 मौसम प्रतिकुल हुँदा छुट्टी लिएर नेपाल घुम्न आएका पर्यटक समस्यामा 

Radio Everest by Radio Everest
October 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु घुम्न आएका पर्यटक मौसम प्रतिकुलताका कारण अलपत्र परेका छन् ।  २ दिन देखी परेको अविरल वर्षातका कारण देश विदेशबाट हिमाली सुन्दरता र यहाँको वातावरणमा रम्न आएका पर्यटक गन्तव्य नपुग्दै बीचमै फसिरहेका हुन । काठमाण्डौबाट सिधै लुक्लाका लागी हिँडेका पर्यटक तथा गाइडहरू कतिपय रामेछापमा अड्कीएका छन् भने कतिपय जिल्ला सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा आएर थन्किएका छन् ।

प्लनेको टिकट काटेर हजारौँ रकम तिरेर आएका पर्यटकहरू गन्तव्य नपुग्दै मौसम बिग्रँदा बीचमै अलपत्र पर्नुपरेको ताइवानी एक पर्यटकले बताए ।  शारदीय सिजनको प्रारम्भमै मौसम प्रतिकुल हुँदा पर्यटन व्यवसायीहरूलाई भने मार परेको छ ।  अघिल्ला वर्षहरुमा यतिखेर दैनिक ४ देखी ५ सयको हाराहारीमा पर्यटक नाम्चे पुग्ने गरेकोमा अहिले त्यस्तो नभई दैनिक १५ देखी २० जना मात्रै प्रवेश गर्ने गरेको सगरमाथा प्रदुषण नियन्त्रण समितिका संयोजक लामाकाजी शेर्पाले बताउनुभयो ।

 प्रतिकुल मौसम भएपछि लुक्ला मन्थली, मन्थली काठमाण्डौ लगायतका उडान हुन सकिरहेका छैनन् ।  फाट्टफुट्ट हुने उडानहरुबाट मन्थली आएका पर्यटकहरुपनि विमानस्थलमै अलपत्र परेर बसिरहेका छन् । आइतबार विहान फाप्लु विमानस्थलमा भएका केही उडानहरू मार्फत फाप्लु आएका पर्यटकहरू गाडी मार्फत खरिखोला हुँदै गएका छन् । तर सडकको अवस्था समेत नाजुक हुँदा सहज यात्रा नहुने जनाइएको छ ।

Previous Post

सोलुखुम्बुमा पहिरोमा परि घर ढल्यो, ४ वटा बाख्रा र १ वटा राँगा मरे

Next Post

 यसपटक विपदको डन्डा कोशीमा चल्यो, ४७ जनाको मृत्यु 

Related Posts

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
0
Next Post
 कस्तो छ कोशीमा मनसुनि  गतिविधी ? ः पढ्नुस् समाचारमा १४ वटै जिल्लाको अवस्था ..

 यसपटक विपदको डन्डा कोशीमा चल्यो, ४७ जनाको मृत्यु 

Discussion about this post

Everest Highlights

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026
रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly