Thursday, February 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

यसपटकको चुनावमा १५ दिन मात्र प्रचार गर्न पाइने

Radio Everest by Radio Everest
October 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २०, सोलुखुम्बु । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । सोमबार आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार १ मंसिर देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने तालिका छन् । त्यस्तै, ३ फागुन देखि १८ फागुनसम्म चुनाव प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि हुने तालिका छ ।२१ फागुनमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा बन्दसूची पेु गर्ने आयोगको कार्यक्रम छ । कार्यतालिकामा १ देखि १० मंसिरसम्म आयोगमा दल दर्ता गरिसक्नुपर्ने छ ।

Previous Post

मौसम सफा भएपछी लुक्लामा एकैदिन ३ सय उडान, १ हजार हाराहारीमा पर्यटक आए

Next Post

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीप दान आजदेखि प्रारम्भ

Related Posts

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

February 26, 2026
0
खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र  ?

खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र ?

February 26, 2026
0
कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज कहाँ कहाँ पर्यो पानी ?

February 25, 2026
0
दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

February 25, 2026
0
Next Post
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीप दान आजदेखि प्रारम्भ

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीप दान आजदेखि प्रारम्भ

Discussion about this post

Everest Highlights

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

February 26, 2026
खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र  ?

खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र ?

February 26, 2026
कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज कहाँ कहाँ पर्यो पानी ?

February 25, 2026
दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

February 25, 2026
खोटाङमा निर्वाचन कर्मचारीलाई कार्यालयको आग्रह : घरबाटै खाना खाएर आउनू, खाजा हामी खुवाउँछौं

खोटाङमा निर्वाचन कर्मचारीलाई कार्यालयको आग्रह : घरबाटै खाना खाएर आउनू, खाजा हामी खुवाउँछौं

February 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

February 26, 2026
खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र  ?

खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र ?

February 26, 2026
कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज कहाँ कहाँ पर्यो पानी ?

February 25, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly