Friday, May 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीप दान आजदेखि प्रारम्भ

Radio Everest by Radio Everest
October 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २१, सोलुखुम्बु । कात्तिक स्नान, आकाशदीप दान एवम् तुलसीको विशेष पूजा आराधना आजदेखि शुरू भएको छ । असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवम् श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । यसैबीच दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन हिजो असोज शुक्ल पूर्णिमाको राति धनधान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो दशैँ सकिएको छ ।

महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो । समाचारको हेडलाइन लेख

Previous Post

यसपटकको चुनावमा १५ दिन मात्र प्रचार गर्न पाइने

Next Post

सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डमा यातायात सेवा पुनः सञ्चालन

Related Posts

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
0
गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
0
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
0
नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly