Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दशैतिहार चेलीलाई उपहार अभियानमार्फत खोटाङमा ४ सय बढी छोरीचेलीलाई निशुल्क यातायात सेवा

Radio Everest by Radio Everest
October 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २२, सोलुखुम्बु । खोटाङमा सञ्चालन गरिएको ‘दशैतिहार चेलीलाई उपहार’ अभियान अन्तर्गत यस वर्षको दशैंमा ४३६ जना छोरीचेलीले निशुल्क यातायात सेवा प्राप्त गरेका छन् । आर्थिक अवस्था कमजोर भएका तथा सवारीसाधनको पहुँच नपुगेका महिलाहरूलाई लक्षित गर्दै यो सेवा प्रदान गरिएको हो । दशैँ टीका परेको १६ असोजदेखि १९ असोजसम्म सञ्चालन गरिएको यो अभियान अन्तर्गत जिल्लाभित्र झण्डै ३५ किलोमिटरसम्मको दुरीमा घरदेखि माइती र माइतीबाट घरसम्म ल्याउने–लैजाने सेवा दिइएको अभियान संयोजक सन्जय कुमार राईले जानकारी दिनुभयो।

सेवा प्रदान गर्न ‘टीम दिक्तेल’ ले दुईपाङ्ग्रे सवारीसाधन प्रयोग गरी २०५ जनालाई, चारपाङ्ग्रे सवारीबाट ९० जनालाई सेवा दिएको छ। ‘टीम हलेसी’ मार्फत २३, ‘टीम केपिलासगढी’ बाट ७५, ‘टीम दिप्रुङ’ बाट २१ र ‘टीम रावाबेसी’ बाट २२ जना महिलालाई सेवा दिइएको हो । सेवाका लागि निजी ६६ वटा दुईपाङ्ग्रे तथा शुभम फाउण्डेशनको एकवटा चारपाङ्ग्रे सवारीसाधन प्रयोग गरिएको थियो। अभियान सञ्चालनका लागि दिक्तेलस्थित किरातचोकमा सचिवालय स्थापना गरेर सेवाग्राहीको विवरण संकलन गरिएको थियो।

यस अभियानको सफल सञ्चालनका लागि हलेसीमा रम्बोहाङ राई, दिप्रुङमा आदेश थापा, रावाबेसीमा बिशाल राई, र केपिलासगढीमा सबिन थुलुङ संयोजक तोकिएका थिए। युवाहरूको यस समूहले तिहारमा पनि कार्तिक ५ गतेदेखि ७ गतेसम्म अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दशैं र तिहार दुबै पर्वलाई लक्षित गर्दै यो वर्ष १ हजार छोरीचेलीलाई सेवा दिने लक्ष्य लिइएको छ। गतवर्ष भने ५०० हाराहारीमा महिलाहरूले सेवा लिएका थिए।

Previous Post

नेचातर्फ जाँदै गरेको सुमो सोलुदुधकुण्डमा दुर्घटना

Next Post

सोलुदुधकुण्ड नगरपालिकाले स्वास्थ्य क्लिनीकहरू चाँडै दर्ता गर्ने

Related Posts

रसुवा बाढी क्षेत्रमा खोटाङका सात जना सम्पर्क विहीन

रसुवा बाढी क्षेत्रमा खोटाङका सात जना सम्पर्क विहीन

August 27, 2026
0
बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

August 27, 2026
0
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
0
फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

Discussion about this post

Everest Highlights

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढी क्षेत्रमा खोटाङका सात जना सम्पर्क विहीन

रसुवा बाढी क्षेत्रमा खोटाङका सात जना सम्पर्क विहीन

August 27, 2026
बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

August 27, 2026
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly