Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाले स्वास्थ्य क्लिनीकहरू चाँडै दर्ता गर्ने

Radio Everest by Radio Everest
October 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य क्लिनीकहरू चाँडै दर्ता गर्ने तयारी गरेको छ । नगरपालिकाका जनस्वास्थ्य निरीक्षक चमर बहादुर मगरका अनुसार कार्यविधि अनुसार नगरपालिकाभित्र सञ्चालित तीनवटा स्वास्थ्य क्लिनीकहरूको दर्ता प्रक्रिया कार्यपालिका बैठकबाट छिट्टै टुंगो लगाइनेछ ।

दुई वर्षअघि नै क्लिनीकहरू दर्ता गर्ने योजना बनाइए पनि विभिन्न कारणले कार्यान्वयनमा ढिलाइ भएको मगरको भनाई रहेको छ । नगरपालिकाले स्वास्थ्य सेवा नियमित, गुणस्तरीय र सर्वसुलभ बनाउन क्लिनिक दर्ता अनिवार्य गर्ने नीतिअनुसार यो प्रक्रिया अघि बढाउन लागेको जनाइएको छ ।

स्थानिय तहमा क्लिनिकहरूको निगरानी, सेवा गुणस्तरको मूल्याङ्कन तथा आवश्यकता अनुसार सेवा सुधारका लागि दर्ता प्रक्रिया महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

Previous Post

दशैतिहार चेलीलाई उपहार अभियानमार्फत खोटाङमा ४ सय बढी छोरीचेलीलाई निशुल्क यातायात सेवा

Next Post

खिजिदेम्बा गाउँपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने

Related Posts

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

August 27, 2026
0
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
0
फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

August 27, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

August 27, 2026
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

August 27, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly