Sunday, July 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुका १९ महाधिवेशन प्रतिनिधीको माग : समयसीमा भित्र नियमित महाधिवेशन वा सम्भव नभए विशेष महाधिवेशन 

Radio Everest by Radio Everest
October 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २५, सोलुखुम्बु । देशमा विकसीत पछिल्लो राजनितिक घटनाक्रम पछि नेपाली काङ्ग्रेसमा विशेष महाधिवेशन समयसीमा भित्रै नियमित महाधिवेशन भन्ने वहस छेडिएको सन्दर्भमा सोलुखुम्बुका महाधिवेशन प्रतिनिधिले दवाव स्वरुप हस्ताक्षर सङ्कलन गरे पठाएका छन् । जिल्लाका २७ महाधिवेशन प्रतिनिधि मध्ये १९ जनाले नियमित महाधिवेशन समयसीमा भित्रै गराउन वा सम्भव नभए विशेष महाधिबेशन गराउन दवाव स्वरुप हस्ताक्षर सङ्कलन गरेर पेश गरेको जनाइएको छ ।  सोलुखुम्बु काङ्ग्रेस नेता दिनराज बास्तोलाका अनुसार महाधिवेशन प्रतिनिधीहरु प्रकाश सिंह कार्की, आङछिरिङ शेर्पा, प्रभुराम बस्नेत, खिलाराज बस्नेत, कुशराज राई, जिबन गुरुङ, नबिन थापा, छिन्डिल्हमु शेर्पा, गान्धीमाया तामाङ, पासाङ शेर्पा, मनोज खड्का, दुर्गा प्रसाद नेपाली ( नौबाघ), धर्म बहादुर नेपाली, महेन्द्र दिप राई, मङ्गल सिंह तामाङ, एक कुमारी कार्की बस्नेत, लोकेन्द्र जंग बस्नेत , विमला गुरुङ र पुजा फुँयालले हस्ताक्षर गरि पेश गरेका हुन ।  जेनजी आन्दोलन पछि काङ्ग्रेस भित्र पनि नेतृत्व फेरेर नयाँ ढङ्गबाट पार्टी पुनर्गठन गर्नुपर्ने माग बढिरहेको बेला सोलुखुम्बुबाट समेत नेताहरूले विषेश महाधिवेशनको माग गरेका छन् ।  

Previous Post

ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

Next Post

एसेलुखर्कमा वडा स्तरीय खुल्ला पुरुष भलिबल तथा व्याडमिन्टन प्रतियोगिता हुने

Related Posts

सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

July 12, 2026
0
 सोलुका नयाँ सीडीओ मगरको पहिलो अनुगमन, साल्मे पहिरोबाट सडक आवागमन अवरुद्ध हुन नदिने प्रतिवद्धता 

 सोलुका नयाँ सीडीओ मगरको पहिलो अनुगमन, साल्मे पहिरोबाट सडक आवागमन अवरुद्ध हुन नदिने प्रतिवद्धता 

July 12, 2026
0
हलेसी तुवाचुङ नगरपालिकाद्वारा वित्तीय प्रगति विवरण सार्वजनिकः ८७.२३ प्रतिशत बजेट खर्च

हलेसी तुवाचुङ नगरपालिकाद्वारा वित्तीय प्रगति विवरण सार्वजनिकः ८७.२३ प्रतिशत बजेट खर्च

July 12, 2026
0
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

Discussion about this post

Everest Highlights

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

July 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

July 12, 2026
 सोलुका नयाँ सीडीओ मगरको पहिलो अनुगमन, साल्मे पहिरोबाट सडक आवागमन अवरुद्ध हुन नदिने प्रतिवद्धता 

 सोलुका नयाँ सीडीओ मगरको पहिलो अनुगमन, साल्मे पहिरोबाट सडक आवागमन अवरुद्ध हुन नदिने प्रतिवद्धता 

July 12, 2026
हलेसी तुवाचुङ नगरपालिकाद्वारा वित्तीय प्रगति विवरण सार्वजनिकः ८७.२३ प्रतिशत बजेट खर्च

हलेसी तुवाचुङ नगरपालिकाद्वारा वित्तीय प्रगति विवरण सार्वजनिकः ८७.२३ प्रतिशत बजेट खर्च

July 12, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly