Thursday, October 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

Radio Everest by Radio Everest
October 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३०, सोलुखुम्बु । सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ। उनका अनुसार, शेर्पाको निधन आज काठमाडौंको कपनस्थित निवासमा भएको पारिवारिक स्रोतले जनाएको छ। कान्छा शेर्पा प्रसिद्ध आरोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण दलमा भरियाका रूपमा सहभागी थिए।

उनी उक्त अभियानका क्रममा ८ हजार मिटरमाथिसम्म पुगेका थिए। झण्डै दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा सक्रिय रहेका शेर्पा हालसम्म सन् १९५३ को सगरमाथा आरोहण दलका जीवित रहेका अन्तिम सदस्य थिए। उनको योगदान नेपालको पर्वतारोहण इतिहासमा अत्यन्त महत्वपूर्ण मानिन्छ।

Previous Post

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

Next Post

सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

Related Posts

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

October 16, 2025
सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

October 16, 2025
सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

October 16, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly