Friday, July 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

Radio Everest by Radio Everest
October 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३०, सोलुखुम्बु । चार दिने रक्षा संवाददाता अभिमुखीकरण तालिमले सैनिक संरचना र सञ्चार जगतबीचको दूरीलाई केही हदसम्म नजिक ल्याएको देखिएको छ । पूर्वी पृतनाद्वारा आयोजित उक्त कार्यक्रमले पत्रकारहरूलाई नेपाली सेनाको काम, चुनौती र बहुआयामिक भूमिकाबारे प्रत्यक्ष अवलोकन र बुझाइको अवसर दिएको हो ।

सैन्य संगठनको गहिरो र संरचित अनुशासनबीच सञ्चारकर्मीहरूको स्वतन्त्रतापूर्ण सोचको समन्वय खोज्ने प्रयासका रूपमा लिइएको यो तालिम एउटा सन्देश दिन सफल देखिएको छ । सूचना, सुरक्षा र उत्तरदायित्वको त्रिकोणमा संवाद सम्भव छ । पृतनापति उपरथी गौरवकुमार केसीले सेनाले केवल राष्ट्रिय सुरक्षा होइन, राष्ट्रिय एकता र सहअस्तित्व प्रवद्र्धनमा पनि अग्रणी भूमिका खेलेको बताउनुभएको छ ।

उहाँले नेपाली सेनाको नयाँ धारणा र जनतासँगको सम्बन्ध सुदृढ गर्न खोजिएको संकेत दिएको उल्लेख गर्नुभयो । तालिममा सहभागी सञ्चारकर्मीहरूले विपद् व्यवस्थापन, जैविक विविधता संरक्षणदेखि स्थानीय समुदायसँग सहकार्यसम्मका विषयमा सेनाको सक्रिय भूमिका देखेका छन् ।

Previous Post

सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

Next Post

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

Related Posts

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
0
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
0
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly