Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

Radio Everest by Radio Everest
October 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३०, सोलुखुम्बु । नेपालीहरुको महान पर्व शुभदिपावलीलाई लक्षित गर्दै उदयपुरको ताप्ली गाउँपालिकाले स्थानीय बजारमा अनुगमन कार्य सुरु गरेको छ । उपभोक्ताहरूलाई सुरक्षित तथा गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले अनुगमन कार्य अघि बढाएको हो । अनुगमन समितिका संयोजक समेत रहनुभएकी गाउँपालिका उपाध्यक्ष धनामाया मगरले ठूला व्यापारीहरूबाट अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरूको बिक्री वितरण हुने गरेको पाइएकाले यस्ता गतिविधि न्यूनीकरण गर्न अनुगमन थालिएको जानकारी दिनुभयो ।

अनुगमनको पहिलो दिन ताप्ली–५ अन्तर्गतको रुपाटारको कुमालटार बजारमा सञ्चालनमा रहेका किराना पसल, होटल तथा औषधि पसलहरूको अनुगमन गरिएको थियो । सहकर्मी ठविन्द्र मगरका अनुसार रुपाटार र कुमालटार क्षेत्रमा सञ्चालित १० वटा किराना पसल, ७ वटा जेनेरल स्टोर, ४ वटा होटल र २ वटा मेडिकल पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही पसलहरूमा म्याद गुज्रिएका खाद्य सामग्रीहरू फेला परेका छन्।

अनुगमन टोलीले ती सामग्री तत्काल बिक्री वितरण र प्रयोग नगर्न चेतावनी दिएको छ । साथै, उपभोक्तालाई सामग्री खरिद गर्दा उत्पादन तथा म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गर्न पनि आग्रह गरिएको छ । अनुगमन कार्यमा गाउँपालिका उपाध्यक्ष धनामाया मगर, अनुगमन समितिका सदस्य चक्रबहादुर राई, वडा नं. ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार मगर तथा प्रहरी चौकी रुपाटारका प्रहरी सहायक निरीक्षक देवीप्रसाद धिमालको सक्रिय सहभागिता रहेको थियो ।

Previous Post

सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

Next Post

थामे हिमबाढी अध्ययन : जलवायु परिवर्तनले बढायो खतरा

Related Posts

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
Next Post
थामे हिमबाढी अध्ययन : जलवायु परिवर्तनले बढायो खतरा

थामे हिमबाढी अध्ययन : जलवायु परिवर्तनले बढायो खतरा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly