Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको दुबेकोलमा ट्रक दुर्घटना, चालक र सहचालक सकुशल

Radio Everest by Radio Everest
October 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३१, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिका–५ दुबेकोलको मुख्य सडकमा बिहीबार राति एक ट्रक दुर्घटनामा परेको छ । ऐसेलुखर्क देसारेबाट उत्तिसको काठ बोकेर इटहरीतर्फ गइरहेको प्र. १०२००२ ख ०५३७ नम्बरको ट्रक राति करिब १२ः३० बजे अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा परेका ट्रकका चालक धनकुटा जिल्ला पाख्रीबास नगरपालिका–९ लिसुम्बु निवासी टेक बहादुर दर्लामी मगर र सहचालक धनकुटा कागते–३ का आयुस ठकुरी दुबै जना सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

ट्रक सडकमा पल्टिएकाले उक्त क्षेत्रमा ठूला सवारी साधनको आवतजावत अवरुद्ध भएको छ । तर, टाटासुमो जस्ता साना सवारी साधन भने सञ्चालनमा रहेका छन् । घटनाबारे जानकारी दिँदै स्थानिय प्रेम श्रेष्ठले ठूला गाडीका लागि बाटो खुलाउन समय लाग्न सक्ने बताउनुभयो ।

Previous Post

थामे हिमबाढी अध्ययन : जलवायु परिवर्तनले बढायो खतरा

Next Post

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको दुई लाख ५८ हजार रुपैयाँ

Related Posts

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

Discussion about this post

Everest Highlights

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly