Saturday, December 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

Radio Everest by Radio Everest
October 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३१, सोलुखुम्बु । नेपालको पूर्वी हिमाली भूभागमा अवस्थित पाथिभरा साउथ ईस्ट हिमाल ९६,८६८ मिटर० को पहिलो सफल र आधिकारिक आरोहण सम्पन्न भएको छ। कञ्चनजङ्घा क्षेत्रअन्तर्गत पर्ने यो हिमाल सन् २०२५ मा पहिलोपटक पर्वतारोहणका लागि खुल्ला गरिएको थियो। चिलीका पर्वतारोही हर्नान डेविड लियाल ब्यारिन्टोसको नेतृत्वमा रहेको पाँच सदस्यीय टोलीले यही अक्टोबर १४ तारिख, नेपाली समयअनुसार दिउँसो १ः५० बजे दक्षिण–पूर्वी मार्ग हुँदै शिखरमा सफल आरोहण गरेका हुन्।

यो सफल आरोहणको जानकारी अनुभवी पर्वतारोहण गाइड कुङ्गा शेर्पाले दिनुभएको हो। उक्त ऐतिहासिक अभियानमा नेपाली सहयोगी शेर्पाहरूको समेत महत्वपूर्ण भूमिका रहेको थियो। आरोहण टोलीमा रहेका शेर्पा सदस्यहरूमा पाङबोचेका लाक्पा छिरी शेर्पा, लाक्पा छिरिङ शेर्पा, कुङ्गा ग्याजु शेर्पा, सिन्धुपाल्चोकका पेमा तासी तामाङ,र  अन्य सहयोगी सहभागी थिए। टोलीले अत्यन्त कठिन भौगोलिक र मौसमीय अवस्थालाई पार गर्दै, ढुंगा, हिउँ र बरफले ढाकिएको मार्ग हुँदै शिखरसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेको हो।

यो अभियान एक्स्ट्रीम क्लाइम्बर्स ट्रेक्स एण्ड एक्स्पेडिसन प्रा। लि। को आयोजना तथा व्यवस्थापनमा सम्पन्न भएको हो। आरोहणको सफलता नेपाली पर्वतारोहण क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा बढाउनेतर्फ एक महत्वपूर्ण पाइला मानिएको छ। यस सफल आरोहणसँगै पाथिभरा साउथ ईस्ट हिमाललाई भावी दिनमा नयाँ पर्वतारोहण गन्तव्यका रूपमा विकास गर्ने आशा गरिएको छ, जसले यस क्षेत्रको पर्यटन तथा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Previous Post

घरबाट हिँडेको ५ दिन पछि मृत फेला परे प्रेम दोर्जे

Next Post

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

Related Posts

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

December 13, 2025
0
खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

December 13, 2025
0
तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

December 13, 2025
0
सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

December 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

December 13, 2025
खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

December 13, 2025
तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

December 13, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly