Saturday, May 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

Radio Everest by Radio Everest
October 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ८, सोलुखुम्बु । गएको १४ दिनको अवधीमा खोटाङमा ९ जना अस्वभाविक र असामयिक मृत्यु भएको छ ।  गत असोज २५ गते देखी कार्तिक ७ गते सम्मकाे १४ दिनको अवधीमा ९ जनाको भवितव्यमा परि वा आत्महत्या गरि मृत्यु भएको हो ।  यो आँकडामा सबैभन्दा धेरै आत्महत्या गर्नेको सङ्ख्या छ । जिल्लाका विभिन्न स्थानका प्रहरी चौकीबाट प्राप्त जानकारी अनुसार जिल्लामा यो १५ दिनको अवधीमा ६ जनाले आत्महत्या गरेका छन् भने ३ जनाको अन्य कारणले ज्यान गएको छ ।

 जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार विगत १५ दिनमा आत्महत्याबाट मर्नेहरूमा केपीलासगढी गाउँपालिकाका १ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १ जना र ऐसेलुखर्क गाउँपालिकाका १ जना छन् । यस्तै अन्य कारण मृत्युवरण गर्नेहरुमा केपीलासगढी गाउँपालिकाका १ जना, जन्तेढुंगा गाउँपालिकामा १ जना र बराहपोखरी गाउँपालिकाका १ जना छन् ।

आत्महत्याबाट दिक्तेल रूपाकोट मझुवागढी १ की सुलोचना आचार्य, वडा नम्बर ५ की अरुणा राई र १५ की पृति राई छन् । यस्तै केपीलासगढी गाउँपालिका वडा नम्बर १ का प्रेम विक, दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ७ का खेमराज मगर र ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ३ का चित्र बहादुर राजभण्डारी छन् ।  

आत्महत्या गर्नेहरुमा किशोरावस्था देखी बृद्धावस्था सम्मका मानिसहरू छन् ।   जिल्लमा आत्महत्याको आगो सल्किनु ठुलो समस्याको विषय भएको प्रहरीले जानाएको छ ।  व्यक्तिलाई आफ्नो समस्यासँग जुध्न सक्ने क्षमता हराउँदै जानु, मानसिक चिन्ताको व्यवस्थापन गर्न नसक्नु आत्महत्यामा प्रमुख कारणहरू रहेको मनोचिकित्सकहरु बताउँछन् ।

 मानसिक स्वास्थ्यको अवस्थालाई बुझेर समयमै मनोपरार्श वा हौसला प्रदान गर्न सके आत्महत्याको रोकथाम गर्न सकिने मानसिक स्वास्थ्यका अध्यापक रामकृष्ण बोगटीको भनाई छ ।  खोटाङमा पछिल्लो समय आत्महत्याको दर बढीरहेकाले यसको रोकथामका लागी सामाजिक अभियाननै चलाउनुपर्ने पनि विज्ञहरूको भनाई छ । 

Previous Post

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

Next Post

आखिर यो किन ? 

Related Posts

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
0
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
0
Next Post
आखिर यो किन ? 

आखिर यो किन ? 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly