Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

Radio Everest by Radio Everest
November 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २३, सोलुखुम्बु । सोलुखुम्बुमा मतदाता नामावली दर्तामा हालसम्म २ सय ९१ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली दर्तामा जिल्लाभर १ सय ७३ जना पुरुष र ११८ जना महिलाले फोटोसहितको मतदाता दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख नेत्र घिमिरेका अनुसार दैनिक करिब १० देखि ११ जनासम्मले आफ्नो नाम दर्ता गराइरहेका छन् ।

२०८१ साल असोज मसान्तसम्म सोलुखुम्बुमा मतदाताको संख्या ८२ हजार ८ सय ५४ रहेको थियो । आयोगबाट २०८२ सालभरिको मतदाता संख्या प्रकाशन हुन बाँकी भए पनि यस जिल्लाको मतदाता संख्या थप वृद्धि हुने अनुमान गरिएको छ ।

निर्वाचन आयोगका अनुसार फोटोसहितको मतदाता अद्यावधिक दर्ता कार्य आगामी २०८२ साल कार्तिक ३० गतेसम्म मात्र सञ्चालन हुनेछ। जिल्ला निर्वाचन कार्यालयले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न कार्यालयमा निरन्तर सेवा प्रवाह भइरहेको जनाएको छ ।

Previous Post

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

Next Post

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

Related Posts

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
0
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
0
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly