Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

Radio Everest by Radio Everest
November 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

समाचारदाताः मनोज कार्की, मोरङ – कार्तिक २३ । भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले हालै स्थापना भएको संस्था ‘कोशी साहित्य–कला परिषद् नेपाल’ ले आफ्नो पहिलो बैठक सम्पन्न गरी सल्लाहकार समिति गठन गरेको छ । शनिबार बेलबारीमा सम्पन्न उक्त बैठकले संविधानसभा सदस्य तथा साहित्यकार हर्कमान तामाङको संयोजनमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको हो।

सल्लाहकार समितिमा प्रा.डा. भीम खतिवडा (नेपाल संस्कृत विश्वविद्यालय, निवर्तमान शिक्षाध्यक्ष, सुनसरी), डा. छवि वैरागी घिमिरे (मोरङ), वरिष्ठ स्रष्टा केशव आचार्य (झापा) र कवि तथा समीक्षक मिश्र बैजयन्ती (मोरङ) सदस्य रहनुभएको छ । संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ का अनुसार आवश्यकतानुसार थप सल्लाहकार सदस्य मनोनयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

साथै, संस्थापक सदस्यहरूको निर्धारण र वार्षिक कार्ययोजना पनि बैठकले पारित गरेको छ । परिषद्ले भाषा, साहित्य र कला–संस्कृति सम्बन्धी तीन विभाग स्थापना गर्दै हरेक विभागमा संयोजक तोकेको छ । भाषा विभागः वासु अधिकारी (मोरङ), साहित्य विभागः रोमु अधिकारी (सुनसरी) कला तथा संस्कृति विभागः राज यात्री लम्साल (मोरङ) रहनुभएको छ ।

हरेक विभागमा ११ जना सदस्य मनोनयन गरिएको परिषद्ले जनाएको छ । अध्यक्ष विरही का अनुसार परिषद्ले निकट भविष्यमा प्रकाशन, पुस्तक लोकार्पण र साहित्यिक विमर्श लगायतका कार्यक्रम आयोजना गर्ने योजना तयार गरेको छ ।

Previous Post

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

Next Post

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

Related Posts

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
0
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
Next Post
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly