कार्तिक २७, सोलुखुम्बु । आज पनि देशभरको मौसम सफा छ । देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।










Discussion about this post