Tuesday, January 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता

Radio Everest by Radio Everest
November 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २७, सोलुखुम्बु । हिमालयन एभरेष्ट वाटर प्रा.लि.को प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका–८ र ११ को सिमानास्थित वनभाडेमा सम्पन्न भएको हो।

कार्यक्रममा कम्पनीले प्रस्तावित उद्योग सञ्चालनका क्रममा स्थानीय पानी स्रोतमा कुनै पनि नकारात्मक असर नपर्ने प्रतिबद्धता जनाएको छ । साथै, भविष्यमा पानी स्रोत प्रभावित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी कम्पनीले लिने र पानीको उपलब्धता सुनिश्चित गर्ने सहमति पनि भएको छ । सार्वजनिक सुनुवाइमा सहभागी स्थानीय सरोकारवालाहरूले उद्योगबाट प्राप्त हुने रोयल्टी तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू प्रभावित क्षेत्रका शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा प्राथमिकता दिई उपयोग गर्नुपर्ने प्रस्ताव राखिएको छ ।

उक्त प्रस्ताव सर्वसम्मतिपूर्वक पारित गरिएको जनाइएको छ । सुनुवाइ कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले यो ऐतिहासिक सार्वजनिक सुनुवाइले स्थानीय सरकार, सरोकारवालाहरू र समुदायबीच सहकार्य र समन्वयको माध्यमबाट दिगो विकासको मार्ग प्रशस्त गरेको बताउनुभयो ।

उहाँका अनुसार यो पहल सोलुदुधकुण्ड मात्र नभई सम्पूर्ण सोलुखुम्बु जिल्लाका लागि पनि महत्वपूर्ण उपलब्धि हो । उक्त कार्यक्रममा स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, सामाजिक अभियन्ता र समुदायका सदस्यहरूको सक्रिय उपस्थिती रहेको थियो ।

Previous Post

खोटाङका दुई पूर्व जिल्ला शिक्षा अधिकारीसँग २५ हजार धरौटी माग्ने आदेश

Next Post

सोलु हाइड्रोले शेयर निष्काशन गर्दै, प्रभावित क्षेत्र सबै नसमेटिदा गुनासाे

Related Posts

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
0
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
0
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly