Tuesday, January 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु हाइड्रोले शेयर निष्काशन गर्दै, प्रभावित क्षेत्र सबै नसमेटिदा गुनासाे

Radio Everest by Radio Everest
November 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु कार्तिक २८ । सोलुखुम्बुबाट सञ्चालन भएको सोलु हाइड्रोपावरले २ करोड कित्ता शेयर निष्काशनको तयारी गरेको छ । आगामी मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको कम्पनीले कुल पुँजीको २० प्रतिशत शेयर निश्कासन गर्न लागेको हो । यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी ल्याइने भएको हो । कम्पनीलदे विदेशमा रहेका नेपालीहरुका लागी १० प्रतिशत र आयोजना प्रभावितहरुका लागी १० प्रतिशत गरि २० प्रतिशत शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीमध्ये २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको जनाइएको छ ।

जसमध्ये १ करोड कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ दरमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि राखिएको छ । सोमध्ये ४० लाख कित्ता सोलु दूधकुण्ड नगरपालिकाका वडा नं. ७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ का अति प्रभावित बासिन्दाका लागि छुट्याइएको छ भने ६० लाख कित्ता अन्य वडाका स्थानीय बासिन्दाका लागि तोकिएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको भागको १० प्रतिशत अर्थात १० लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिँदैछ । यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छिटोमा मंसिर १० र ढिलोमा मंसिर २१ गते बन्द हुनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग दिँदै औसत जोखिम रहेको जनाएको छ । कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको लागत करीब १६ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ पर्न आउने अनुमान गरिएको छ । कम्पनीले शेयर निष्कासन गर्न लाग्दा जिल्लाबासीहरुले भने असन्तुष्टी जनाइरहेका छन् ।

उनिहरुले सोलु दुधकुण्ड र थुलुङ दुधकोशीका लागी मात्रै प्रभावित क्षेत्र मानेर शेयर निशकासन गरिएकोमा विरोध जनाएका हुन । नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले सोलु खोलाबाट सञ्चालीत हाइड्रोका कारण पालीकााक तल्लो क्षेत्रका बासिन्दाले समेत यसको लाभ पाउने पर्नेमा त्यसो नभएको भन्दै सामाजिक सञ्जाल मार्फत विरोध जनाउनुभएको छ ।

Previous Post

वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता

Next Post

थपियो मतदाता नामावली सङ्कलनको अवधी, सोलुमा मंसिर ५ सम्म 

Related Posts

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
0
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
0
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
0
Next Post
थपियो मतदाता नामावली सङ्कलनको अवधी, सोलुमा मंसिर ५ सम्म 

थपियो मतदाता नामावली सङ्कलनको अवधी, सोलुमा मंसिर ५ सम्म 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly