Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टाप्टिङमा स्व. देण्डी शेर्पाको स्मृतिमा खेलकुद कार्यक्रम शुभारम्भ, १७ टिम सहभागी

Radio Everest by Radio Everest
November 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टिङमा स्वर्गीय देण्डी शेर्पाको स्मृतिमा आयोजित खेलकुद कार्यक्रमको उद्घाटन गरिएको छ । सेभेन समिट फाउण्डेशन र वडा कार्यालय–१० को संयुक्त आयोजनामा सुरु गरिएको उक्त कार्यक्रमको शुक्रबार उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै उपमेयर गान्धि माया तामाङले स्व. देण्डी शेर्पाले समाजका लागि पुर्याएको योगदानलाई स्मरण गर्दै आयोजनाले स्थानीय युवालाई खेलकुद तर्फ प्रेरित गर्ने बताउनुभयो । उहाँले टाप्टिङ क्षेत्रमा कार्यक्रमले सकारात्मक ऊर्जा र सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै सेभेन समिट फाउण्डेशनका अध्यक्ष एसी शेर्पाले स्वं देण्डी शेर्पाको स्मृतिलाई प्रेरणाको स्रोतका रूपमा लिँदै फाउण्डेशनले वर्षौंदेखि खेलकुद तथा सामाजिक क्षेत्रमा सक्रिय रूपमा लगानी गर्दै आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, स्व. शेर्पाको नाममा आयोजना गरिएको प्रतियोगिताले युवा पुस्तालाई अनुशासित, सक्रिय र समाजप्रति उत्तरदायी बनाउन थप योगदान पुर्याउनेछ । कार्यक्रमअन्तर्गत सुरु गरिएको खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा १७ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने टिमहरूलाई क्रमशः १ लाख ३१ हजार, ८१ हजार, ६१ हजार र ३१ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष होम बहादुर मगरले बताउनुभयो । त्यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट प्रशिक्षकलाई ५ हजार, र सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर तथा सर्भरलाई जनही ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Previous Post

थपियो मतदाता नामावली सङ्कलनको अवधी, सोलुमा मंसिर ५ सम्म 

Next Post

टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly