Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

Radio Everest by Radio Everest
November 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टिङ फोक्टेडाँडामा निर्माण हुन लागेको बुद्ध पार्कको शिलान्यास गरिएको छ । समुद्री सतहदेखि २९०० मिटर उचाइमा बन्ने यो महत्वाकांक्षी परियोजना टिकटक लाइभमार्फत संकलित रकम र नगरपालिकाको सहकार्यमा अघि बढाइएको हो ।

यस परियोजनामा सोलुदुधकुण्ड नगरपालिकाबाट १० लाख र सेभेन समिट फाउन्डेसनबाट ५५ लाख गरी कुल ६५ लाख लागतमा गरिएको गरिने भएको छ । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख शेर्पाले टाप्टिङ क्षेत्रको धार्मिक, पर्यटकीय तथा वातावरणीय महत्व बढाउने उद्देश्यले बुद्ध पार्क निर्माण थालिएको उल्लेख गर्नुभयो ।

सेभेन समिट फाउन्डेसनका प्रमुख एसी शेर्पाले टिकटक लाइभमार्फत ५ मिनेटमै ४० लाखभन्दा बढी रकम संकलन भएको र सोही बजेट पार्क निर्माणमा उपयोग गरिने जानकारी दिनुभयो । उहाँले उच्च पहाडी क्षेत्रको प्राकृतिक सुन्दरतासँग जोडिएको यो पार्क भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटककै आकर्षण बन्न सक्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । यस्तै वडा अध्यक्ष होम बहादुर मगरले बुद्ध पार्कले टाप्टिङ क्षेत्रको समग्र विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

टाप्टिङमा स्व. देण्डी शेर्पाको स्मृतिमा खेलकुद कार्यक्रम शुभारम्भ, १७ टिम सहभागी

Next Post

प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly