Saturday, November 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

Radio Everest by Radio Everest
November 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २९, सोलुखुम्बु । प्रतिगामी षड्यन्त्रविरुद्धको जनपरिचालन अभियानअन्तर्गत नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीले आज सदरमुकाममा मोटरसाइकल र्‍याली गरेको छ । देशभरका ७७ जिल्लामा आयोजित जनसभासँगै सोलुखुम्बुमा पनि मोटरसाइकल र्‍याली गरिएको हो ।

कार्यक्रममा प्रतिनिधि सभा पुनःस्थापना गर्ने, भदौ २३–२४ का जेनजी आन्दोलनका क्रममा भएका अपराधिक घटनाको छानबिन, साथै तोडफोड तथा लुटपाटमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग प्रमुख रूपमा उठाइएको थियो । र्‍यालीलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले प्रतिनिधि सभा पुनःस्थापना नै पार्टीको मुख्य एजेण्डा रहेको बताउनुभयो ।

उहाँले वर्तमान राजनीतिक अवस्थाको समाधान संसद् पुनःस्थापनाबाट मात्र सम्भव हुने धारणा राख्नुभयो । यस्तै जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले जेनजीहरूको माग जायज रहेको उल्लेख गर्दै ती माग सम्बोधनका लागि प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य भएको बताउनुभयो । यसअघि पार्टीले कात्तिक २५ गते देशभरका स्थानीय तहमा प्रदर्शन र सभा गरेको थियो । आगामी मङ्सिर ६ गते काठमाडौंमा विशाल जनसभा गर्ने एमालेको घोषणा छ ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठान्दै आएको एमालेले मङ्सिर २ गतेका लागि विघटित प्रतिनिधिसभा दलको बैठकसमेत बोलाएको छ, जसमा संसद् पुनःस्थापना लगायत समसामयिक राजनीतिक विषयमा थप रणनीति तय गरिने बताइएको छ । उता सरकारले भने फागुन २१ गतेका लागि चुनाव घोषणा गरिसकेको छ । एमालेले प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन दुवैलाई असंवैधानिक दाबी गर्दै आन्दोलन जारी राखेको छ ।

Previous Post

टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

Next Post

सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

Related Posts

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

टाप्टिङमा स्व. देण्डी शेर्पाको स्मृतिमा खेलकुद कार्यक्रम शुभारम्भ, १७ टिम सहभागी

Discussion about this post

Everest Highlights

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

November 15, 2025
सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

November 15, 2025
टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

November 15, 2025
टाप्टिङमा स्व. देण्डी शेर्पाको स्मृतिमा खेलकुद कार्यक्रम शुभारम्भ, १७ टिम सहभागी

टाप्टिङमा स्व. देण्डी शेर्पाको स्मृतिमा खेलकुद कार्यक्रम शुभारम्भ, १७ टिम सहभागी

November 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

November 15, 2025
सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

November 15, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly