Saturday, November 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

८२ हाइड्रोको शेयर निष्कासन : काठमाडौंमा बन्यो संघर्ष समिति

Radio Everest by Radio Everest
November 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २९, सोलुखुम्बु । सोलु हाईड्रोपावरले आगामी मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेकै बेला नेचासल्यान क्षेत्रका स्थानीयले काठमाडौंमा २९ सदस्यीय संघर्ष समिति गठन गरी शेयर निष्कासन तत्काल स्थगन गर्न दबाब दिइरहेका छन् ।

संघर्ष समितिले नेपाल धितोपत्र बोर्ड, कम्पनीको केन्द्रीय कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । समितिको भनाइअनुसार आयोजनाको निर्माणका क्रममा खाल्पा, सल्यान, सहेले, चुर्पुघाट हुँदै तुइनटार क्षेत्रको सोलु खोलालाई माथिल्लो भागबाट पथान्तर गरिनु र हाल खोला न्यून बहावका साथ बग्नुले स्थानीय बासिन्दा, जलचर र वनस्पतिमा प्रत्यक्ष असर पारेको छ । यसैबीच कम्पनीले १० अर्ब रुपैयाँ जारी पुँजीमध्ये २० प्रतिशत अर्थात २ करोड कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ ।

त्यसमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । ४० लाख कित्ता सोलु दूधकुण्ड–७ र ११ तथा थुलुङ दूधकोशी–१ का अति प्रभावित बासिन्दाका लागि तोकिएको छ भने ६० लाख कित्ता अन्य वडाका स्थानीयका लागि रहनेछ । वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सर्वसाधारण भागबाट १० प्रतिशत अर्थात १० लाख कित्ता छुट्याइएको छ।

प्रभावित क्षेत्रमा मंसिर २१ देखि पुस ७ सम्म र विदेशमा रहेका नेपालीका लागि मंसिर १० देखि २१ सम्म आवेदन खुला रहनेछ । स्थानियले प्रभावित क्षेत्र पहिचानमा पटक–पटक प्रश्न उठाउँदै आइरहेका छन् ।

Previous Post

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

Related Posts

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

November 15, 2025
0
सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

November 15, 2025
0
प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

November 15, 2025
0
टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

November 15, 2025
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
८२ हाइड्रोको शेयर निष्कासन : काठमाडौंमा बन्यो संघर्ष समिति

८२ हाइड्रोको शेयर निष्कासन : काठमाडौंमा बन्यो संघर्ष समिति

November 15, 2025
८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

November 15, 2025
सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

November 15, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly