Sunday, January 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मुक्लिमा सांस्कृतिक धमाका : प्रमोद, कृष्ण र बबिना किराँतीको बेजोड प्रस्तुति

Radio Everest by Radio Everest
November 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ३०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–मुक्लिमा मंसिर ५ गतेदेखि सुरु हुने तीनदिने भव्य महोत्सवका लागि तयारी तीव्र बनाइएको छ । गाउँपालिकाको आयोजनामा हुन लागेको सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता तथा विशेष सांस्कृतिक महोत्सवलाई यस वर्ष थप आकर्षक बनाइने आयोजकले जनाएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले मंसिर ५, ६ र ७ गते भव्य महोत्सव आयोजना गर्ने निर्णय गरेको हो। महोत्सवको पहिलो दिन, विशेष सांस्कृतिक साँझमा प्रसिद्ध गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड, ‘इन्द्रेणी’ कार्यक्रमका लोकप्रिय सञ्चालक तथा लोकगायक कृष्ण कँडेल र विश्व कीर्तिमानी गायिका बबिना किराँतीको दमदार प्रस्तुति हुने छ । दोस्रो दिन मंसिर ६ गते साँझ पनि आकर्षक सांस्कृतिक प्रस्तुति रहनेछ । यस दिन ‘भोइस अफ नेपाल सिजन ५’ का फाइनलिस्ट कुमार प्रयास, स्थानीय कलाकार कृष्ण राई, हास्यकलाकार विनोद बाबु भण्डारी, साथै सुविध्या राई र महेश बाबु सुन्दास्ले प्रस्तुति दिने कार्यक्रम रहेको संयोजक पक्षले बताएको छ ।

केवल मनोरञ्जनमै सीमित नरहने महोत्सवमा खेलकुद र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। ६ नं. वडा अध्यक्ष तथा सांस्कृतिक कार्यक्रम संयोजक महेन्द्रदीप राईका अनुसार महोत्सवमा महिला तथा पुरुष भलिबल, टेबल टेनिस, ब्याडमिन्टन लगायतका प्रतिस्पर्धात्मक खेलहरू आयोजना गरिने छन्। साथै, वृहत् कृषि मेला तथा प्रदर्शनी, स्थानीय समुदायका विशेष खानाका ‘इस्टल’ तथा अन्य विविध कार्यक्रम पनि समावेश गरिनेछ ।

गाउँपालिकाले यस वर्षको महोत्सवलाई खेलकुदको विकास, स्थानीय कलाकारको सम्मान, कला–संस्कृति संरक्षण, साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यका साथ तयारी गरिरहेको जनाएको छ। खेलाडी र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न उचित पुरस्कारको व्यवस्था समेत गरिएको छ । महोत्सवको तयारी तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। आयोजकले महोत्सवलाई ऐतिहासिक र भव्य बनाउन सबै स्थानीय समुदाय तथा सरोकारवालाको सहकार्य अपेक्षा गरेको छ ।

Previous Post

सोलुमा जहाज चड्न लगाउनुपर्छ सोर्सफोर्स, नत्र पाइँदैन टिकट

Next Post

जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

Related Posts

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
0
छेर्मादिङमा आरसिसी पुल निर्माण

छेर्मादिङमा आरसिसी पुल निर्माण

January 11, 2026
0
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

January 10, 2026
0
निर्वाचन सुरक्षाका लागि सोलुमा ८९७ जना निर्वाचन प्रहरी भर्ना गरिने

Discussion about this post

Everest Highlights

काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

January 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
छेर्मादिङमा आरसिसी पुल निर्माण

छेर्मादिङमा आरसिसी पुल निर्माण

January 11, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

January 10, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly