Tuesday, November 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकाको माग : सोलु हाइड्रोपावरको प्रभावित क्षेत्र निर्धारण पुनः संशोधन गर्न दबाब

Radio Everest by Radio Everest
November 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले सोलु हाइड्रोपावर कम्पनीद्वारा ८२ मेगावाटको परियोजनाका लागि नेपाल धितोपत्र बोर्डमार्फत कार्तिक २७ गते प्रकाशित सूचना अन्यायपूर्ण भएको आरोप लगाउँदै उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ । गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तीमा कम्पनीले प्रभावित क्षेत्र तोक्दा सोलुखुम्बुको सीमित भूभागलाई मात्र समेटेर अन्यायपूर्ण ढंगले शेयर वितरणको दायरा निर्धारण गरेको बताइएको छ ।

कार्तिक ३० गते बसेको गाउँकार्यपालिका बैठकको सर्वसम्मत निर्णय उद्धृत गर्दै अध्यक्ष खिलराज बस्नेतले विगतका हाइड्रोपावर परियोजनाहरूले सिंगो सोलुखुम्बु जिल्लालाई नै प्रभावित क्षेत्र मानेर सर्वसाधारणलाई आईपिओ आवेदन दिन अनुमति दिएको उदाहरण स्मरण गराएका छन् । विज्ञप्तीमा नेचासल्यान गाउँपालिकालाई परियोजनाबाट प्रत्यक्ष असर पर्ने क्षेत्र तथा वातावरणीय प्रभाव सिंगो जिल्लाका भूभागमा पर्ने भएकाले सबै स्थानीयवासीलाई प्रभावित क्षेत्रका रुपमा समावेश गर्नुपर्ने माग राखिएको छ ।

हाल सोलु हाइड्रोपावर कम्पनीले अत्यन्त सीमित क्षेत्रलाई मात्र प्रभावित घोषणा गरेको भन्दै सोताङ गाउँपालिकाले विरोध जनाएको हो । गाउँपालिकाले सोलु हाइड्रोपावर कम्पनी, नेपाल धितोपत्र बोर्ड तथा समन्वयकारी भूमिकामा रहने जिल्ला प्रशासन कार्यालय सल्लेरीलाई निर्णय संशोधन गरी पुनः सूचना प्रकाशित गर्न माग गरेको छ ।

प्रेस विज्ञप्तीमा प्रभावित क्षेत्र निर्धारणमा पारदर्शिता, समानता र जिल्लाका सबै नागरिकको हकहित सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । सोलुखुम्बुका स्थानीय तहहरूले हाइड्रोपावरलगायतका ठूला परियोजनामा ‘प्रत्याभूति दिने क्षेत्रमा समान अवसर’ को माग गर्दै आएका बेला सोताङ गाउँपालिकाको यस कदमलाई जिल्लाभरि चासोका साथ हेरिएको छ ।

Previous Post

टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

Next Post

जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

Related Posts

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

November 17, 2025
0
नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

Discussion about this post

Everest Highlights

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

November 18, 2025
जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

November 18, 2025
सोताङ गाउँपालिकाको माग : सोलु हाइड्रोपावरको प्रभावित क्षेत्र निर्धारण पुनः संशोधन गर्न दबाब

सोताङ गाउँपालिकाको माग : सोलु हाइड्रोपावरको प्रभावित क्षेत्र निर्धारण पुनः संशोधन गर्न दबाब

November 18, 2025
टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

November 17, 2025
नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

November 17, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

November 18, 2025
जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

November 18, 2025
सोताङ गाउँपालिकाको माग : सोलु हाइड्रोपावरको प्रभावित क्षेत्र निर्धारण पुनः संशोधन गर्न दबाब

सोताङ गाउँपालिकाको माग : सोलु हाइड्रोपावरको प्रभावित क्षेत्र निर्धारण पुनः संशोधन गर्न दबाब

November 18, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly