Monday, May 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

Radio Everest by Radio Everest
November 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २, सोलुखुम्बु । खोटाङको सदरमुकाम दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुने भएको छ । ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रको आयोजनामा आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सचेतनामूलक सडक नाटक हुने भएको हो ।

सडक नाटक मंसिर ४, ५ र ६ गते दिक्तेलका विभिन्न स्थानमा प्रदर्शन हुने आयोजकले जनाएको छ । मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने तथा आत्महत्या रोकथाममा सहयोग गर्ने उद्देश्यसहित नाटक विद्यालय र सार्वजनिक स्थलमा देखाइनेछ । कार्यक्रम संयोजक सन्जय कुमार राईका अनुसार नाटक मंसिर ४ गते समाविमा बिहान ११ बजे, माउन्ट एभरेष्टमा दिउँसो १ बजे र पञ्च मावि, दिक्तेलमा दिउँसो ३ बजे प्रदर्शन हुनेछ ।

मंसिर ५ गते दिक्तेल बहुमुखी क्याम्पसमा बिहान ७ः३० बजे, जिल्ला समन्वय कार्यालय अगाडि दिउँसो ११ बजे र दिक्तेल बोर्डिङ स्कुलमा दिउँसो १ बजे नाटक प्रस्तुत हुनेछ । कार्यक्रमको अन्तिम दिन मंसिर ६ गते दिक्तेल हाटडाँडामा बिहान ७ बजे प्रदर्शन गरिनेछ ।

कलाकार सुजन आचार्यको लेखन तथा निर्देशनमा तयार गरिएको नाटकमा सन्तोस गिरी, सुनिल गिरी, आकृति भुजेल, सोनाम हाङ राई, ललिजन राई, गुरास आचार्य, मनसुना आचार्य, कमल पाण्डे, शुशिल भट्टराई, मनिस कठेत, भिषण कार्की र समिक्षा कट्वाललगायत कलाकारहरूको अभिनय रहनेछ ।

Previous Post

जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

Next Post

तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

Related Posts

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
0
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
0
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026
0
रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
0
Next Post
तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026
रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly