Tuesday, November 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

Radio Everest by Radio Everest
November 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २, सोलुखुम्बु । सोलु हाईड्रोपावर लिमिटेडले मंसिर ७ देखि २१ गतेसम्म अति प्रभावितका लागि ४० लाख र प्रभावितका लागि ६० लाख कित्ता सेयर निष्कासन गर्ने सूचना जारी गरेपछि जिल्लाभर तरंग पैदा भएको छ। नेपाल सरकारको वातावरणीय प्रभाव मूल्यांकन मा अति प्रभावित वा प्रभावित भनी सूचिकृत नभएका अन्य स्थानीय तह र समुदायहरूले आफूहरू पनि प्रभावित भएको दाबी गर्दै शेयरमा समान हक माग गर्न थालेपछि तिङ्लावासीले आफ्नो हक खोसिने खतरा देखिएको भन्दै औपचारिक ध्यानाकर्षण पत्र बुझाएका हुन्।

सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्ला वडा कार्यालयका जनप्रतिनिधि तथा स्थानीयले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, नेपाल धितोपत्र बोर्ड काठमाडौँ, नबिल इन्भेष्टमेन्ट लिमिटेड र सोलु हाईड्रोपावर आयोजनालाई ध्यानाकर्षण पत्र बुझाउँदै अति प्रभावित क्षेत्रका जनतालाई छुट्याइएकै हकमा अन्य पक्षबाट जबर्जस्ती हस्तक्षेप हुन खोजिएको आरोप लगाएका छन्। ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार आयोजनाको हेडवक्र्सदेखि पावरहाउससम्मको सम्पूर्ण संरचना तिङ्ला वडाभित्र पर्ने, आयोजनाका कारण आर्थिक, सामाजिक, भौतिक तथा जैविक क्षेत्रमा सबैभन्दा ठूलो असर यही वडाले व्यहोरेको तथा भ्क्ष्ब् प्रक्रियाबाटै यस वडालाई अति प्रभावित क्षेत्रका रूपमा औपचारिक रूपमा मान्यता प्राप्त रहेको स्मरण गराइएको छ।

साथै, तिङ्लावासीले आयोजनाको हितका लागि विभिन्न चरणमा परेका प्राविधिक तथा जैविक कठिनाइ पनि धान्दै स्थानीयले सहयोग गर्दै आएको तर अहिले आएर अन्य स्थानीय तह र समूहले अनावश्यक दबाब सिर्जना गर्दै अति प्रभावितका हकमा प्रस्तावित शेयरमाथि नै धावा बोल्न खोजिएको आरोप लगाइएको छ। तिङ्ला वडाले भने प्रभावितका लागि छुट्याइएका ६० लाख कित्ता शेयरप्रति आफूहरूको कुनै आपत्ति नरहेको तर अति प्रभावितका हकमा तोकिएको ४० लाख कित्ता शेयरमा कुनै अवरोध स्वीकार्य नहुने चेतावनी दिएको छ।

यदि अति प्रभावित वडाका जनताको हकविपरीत कुनै निर्णय गरिएमा तिङ्लावासी बाध्य भएर प्रतिकारमा उभिनुपर्ने स्थितिको जानकारी समेत ध्यानाकर्षण पत्रमार्फत गराइएको छ। ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लिला के.सी. पाँडेले सम्बन्धित निकायसँग विषयमा आवश्यक समन्वय भइरहेको प्रतिक्रिया दिनुभएको छ। यस घटनाक्रमपछि तिङ्ला वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले उठाएको “हाम्रो हकको शेयर हामीले नै पाउनुपर्छ” भन्ने आवाज जिलाभर चर्चामा रहेको छ ।

यता सोलु हाइड्रोपावर लिमिटेड, लोवर सोलु जलविद्युत् आयोजना ८२ मेगावाटले कार्तिक २७ गते सार्वजनिक गरेको शेयर निष्कासनसम्बन्धी सूचनाले नेचासल्यान गाउँपालिकाले कडा विरोध गरेको छ ।

Previous Post

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

Related Posts

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

November 18, 2025
0
जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

November 18, 2025
0
सोताङ गाउँपालिकाको माग : सोलु हाइड्रोपावरको प्रभावित क्षेत्र निर्धारण पुनः संशोधन गर्न दबाब

सोताङ गाउँपालिकाको माग : सोलु हाइड्रोपावरको प्रभावित क्षेत्र निर्धारण पुनः संशोधन गर्न दबाब

November 18, 2025
0
टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

November 17, 2025
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

November 18, 2025
दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

November 18, 2025
जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

जिल्ला कारागार खोटाङभित्र गम्भीर अव्यवस्था : समस्याको थुप्रोमुनि कैदी–थुनुवा

November 18, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly