Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

Radio Everest by Radio Everest
November 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २, सोलुखुम्बु । सोलु हाईड्रोपावरको शेयरबारे अति प्रभावित क्षेत्रका तर्फबाट तिङ्लावासीले नेपाल धितोपत्र बोर्ड र सोलु हाईड्रोपावरको केन्द्रीय कार्यालय काठमाडौंमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सोलु हाईड्रोपावर लिमिटेडले मंसिर ७ देखि २१ गतेसम्म अति प्रभावितका लागि ४० लाख र प्रभावितका लागि ६० लाख कित्ता सेयर निष्कासन गर्ने सूचना जारी गरेपछि मंगलबार स्थानीय तिङ्लावासीले औपचारिक ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

स्थानीय बाबुराम कार्कीले जानकारी दिए अनुसार, नेपाल सरकारको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) मा अति प्रभावित वा प्रभावित भनी सूचिकृत नभएका अन्य स्थानीय तह र समुदायहरूले आफूहरू पनि प्रभावित भएको दाबी गर्दै शेयरमा समान हक माग गर्न थालेपछि तिङ्लावासीले आफ्नो हक खोसिने खतरा देखेर ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार, आयोजनाको हेडवोक्सदेखि पावरहाउससम्मको सम्पूर्ण संरचना तिङ्ला वडाभित्र पर्ने, आयोजनाका कारण आर्थिक, सामाजिक, भौतिक तथा जैविक क्षेत्रमा सबैभन्दा ठूलो असर यही वडाले व्यहोरेको तथा इआइए प्रक्रियाबाटै यस वडालाई अति प्रभावित क्षेत्रको रूपमा औपचारिक रूपमा मान्यता प्राप्त भएको स्मरण गराइएको छ ।

साथै, तिङ्लावासीले आयोजनाको हितका लागि विभिन्न चरणमा परेका प्राविधिक तथा जैविक कठिनाइ पनि धान्दै स्थानीय सहयोग गर्दै आएको तर अहिले अन्य स्थानीय तह र समूहले अनावश्यक दबाब सिर्जना गर्दै अति प्रभावितका हकमा प्रस्तावित शेयरमाथि धावा बोल्न खोजेको आरोप लगाएका छन् । तिङ्ला वडाले प्रभावितका लागि छुट्याइएका ६० लाख कित्ता शेयरमा आपत्ति नरहेको तर अति प्रभावितका हकमा तोकिएको ४० लाख कित्ता शेयरमा कुनै अवरोध स्वीकार्य नहुने चेतावनी दिएको छ ।

यदि अति प्रभावित वडाका जनताको हकविपरीत कुनै निर्णय गरियो भने तिङ्लावासी बाध्य भएर प्रतिकारमा उभिनुपर्ने उल्लेख पनि पत्रमा गरिएको छ । सोलु हाईड्रोपावरको केन्द्रीय कार्यालयले ध्यानाकर्षण पत्र बुझ्दा संचालक समितिमा यो विषय उठाइने आश्वासन दिएको छ भने नेपाल धितोपत्र बोर्डले निति परिवर्तन नगर्ने प्रतिकृया दिएको स्थानीय कार्कीले जानकारी दिनुभयो ।

Previous Post

तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

Next Post

दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

Related Posts

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
0
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
0
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
0
मौसममा क्रमिक सुधार आउने

Discussion about this post

Everest Highlights

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly