Tuesday, January 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

Radio Everest by Radio Everest
November 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ३, सोलुखुम्बु । परम्पराअनुसार प्रत्येक वर्ष झैँ मंगलबार जनता कालिका माध्यमिक विद्यालय, कटारी–१०, सोरुङ छबिसेका कक्षा ११ र १२ का विद्यार्थीहरूले सोरुङ्गस्थित महादेव थान परिसरमा बाला चतुर्दशीको अवसरमा सरसफाइ कार्य सम्पन्न गरेका छन् ।

धार्मिक तथा सांस्कृतिक महत्वका कारण सो मन्दिरमा कटारी नगरपालिका र ताप्ली गाउँपालिकाका विभिन्न स्थानबाट दर्शनार्थीहरूको भीड लाग्ने गरेको शिक्षक धनन्जय श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूले सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाएपछि मन्दिर परिसर थप व्यवस्थित र आकर्षक देखिएको छ ।

विद्यालयका अनुसार शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूलाई सामाजिक सेवामा पनि प्रवृत्त गराउने उद्देश्यले यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएको छ । सरसफाइ अभियानमार्फत विद्यार्थीहरूले समुदायप्रति जिम्मेवारी र सामूहिक कार्यको महत्व बुझ्ने अवसर पाउने विद्यालय प्रशासनको भनाइ छ। स्थानीयवासीले पनि विद्यार्थीहरूको सक्रियता र योगदानप्रति खुसी व्यक्त गरेका छन् ।

Previous Post

दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

Next Post

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

Related Posts

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
0
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
0
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
0
Next Post
युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

Discussion about this post

Everest Highlights

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly