Thursday, November 20, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा करिब ५१० के.जी. मह बिक्री

Radio Everest by Radio Everest
November 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म करिब ५१० के.जी. मह बिक्री भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा उत्पादन गरिएको उक्त मह बिक्री भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उपेन्द्र ठाकुरका अनुसार मह प्रति के.जी. ३ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । जिल्लाका आठ स्थानीय तहमध्ये थुलुङ दुधकोशी गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाबाट मात्र हालसम्मको उत्पादन तथा बिक्री सम्बन्धी तथ्यांक संकलन गरिएको छ ।

अन्य स्थानीय तहबाट विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी ठाकुरले बताउनुभयो । जिल्लामा मुढे र आधुनिक दुवै प्रकारका मौरीघारबाट मह उत्पादन हुने गर्छ । यहाँ प्रायः सेरेना जातका मौरीमार्फत मह उत्पादन हुने गरिएको छ । उत्पादित अधिकांश मह स्थानीय बजारमै उपभोग हुने गरेको छ भने केही मात्रा काठमाडौँसहित बाहिरी बजारतर्फ पनि पठाइने गरिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

Previous Post

उदयपुरमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

Next Post

सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गको बहुवर्षीय योजनामा समावेश गर्ने तयारी तीव्र

Related Posts

 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

November 20, 2025
0
लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

November 20, 2025
लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

November 20, 2025
सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गको बहुवर्षीय योजनामा समावेश गर्ने तयारी तीव्र

सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गको बहुवर्षीय योजनामा समावेश गर्ने तयारी तीव्र

November 20, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly