Thursday, November 20, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

Radio Everest by Radio Everest
November 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ४, साेलुखुम्बु ।  नेपाली युवा सुजन केसीको उद्योगमा उत्पादन हुने बिस्कुट अमेरिकाको सिगागोमा आयोजना हुने विश्वस्तरीय प्रदर्शनीमा राखिँदै छ ।  नेपालबाट सन २००९ मा अमेरिका छिरेका सुजन अहिले अष्ट्रेलियामा सफल उद्योगी बनेर उदाइरहेका छन् । आफ्नो अनुभवलाई सही सदुपयोग गर्न सकिने हेतुले उनले अष्ट्रेलीयामा सुरु गरेको बिस्कुट उद्योगले राम्रो बजार समेत पाइरहेको छ ।  अमेरिकामा चल्ने उक्त प्रदर्शनीमा झण्डै ११ हजार स्टलहरू रहने छन् ति मध्ये एक सुजनको पनि रहने छ ।

 अष्ट्रेलीयाका साना तथा ठूला मलहरूमा बिक्री हुने उनको कारखानाको उत्पादन अव अमेरिकामा रहेका नेपालीहरू सहित अन्य त्यहाँ नागरिकले स्वाद लिन पाउने छन् । अमेरीकामा पनि बजार विस्तार गरेर बिक्री गर्ने योजना उनको रहेको सुनाएका छन् । गरे के हुँदैन भन्ने उदाहरण दिँदै उनले सुरु गरेको फ्याक्ट्रीमा अधिकांश नेपाली युवाहरुले रोजगारी पाएका छन् ।  सके सम्म सबै क्षेत्रमा नेपालीलाई नै रोजगारीमा प्राथमिकता दिइने गरेको पनि उनले सुनाए ।

काभ्रेका केसी अष्ट्रेलियाको भिक्टोरियाको रहेको दरफर्ड फाइन फुड्सका सञ्चालक हुन् । यो कारखानामा १ सय २५ भन्दा धेरै प्रकारका बिस्कुट र कुकिज उत्पादन हुने गरेका छन् । अष्ट्रेलिया गएर उहीँ कमाएको पैसाले उद्योग सञ्चालनका लागी अपुग हुने भएकाले उनले अर्का आफ्ना सहकर्मी इन्जिनियर साथीलाई सहयोग मागे र अन्त्यमा २ जनाकै साझेदारीमा करिव १० हजार अमेरिकि डलरमा उद्योग सुरु गरिएको उनकाे भनाई छ ।  

Previous Post

लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

Next Post

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको प्रस्तुति

Related Posts

सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गको बहुवर्षीय योजनामा समावेश गर्ने तयारी तीव्र

सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गको बहुवर्षीय योजनामा समावेश गर्ने तयारी तीव्र

November 20, 2025
0
सोलुखुम्बुमा करिब ५१० के.जी. मह बिक्री

सोलुखुम्बुमा करिब ५१० के.जी. मह बिक्री

November 20, 2025
0
Next Post
खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको प्रस्तुति

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको प्रस्तुति

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको प्रस्तुति

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको प्रस्तुति

November 20, 2025
 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

November 20, 2025
लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

November 20, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly