Thursday, November 20, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको प्रस्तुति

Radio Everest by Radio Everest
November 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ४, सोलुखुम्बु । खोटाङको सदरमुकाम दिक्तेलका तीन विद्यालयमा आज ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक मञ्चन गरिएको छ। आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सचेतनामूलक उद्देश्यसहित प्रस्तुत गरिएको उक्त नाटक माउण्ट एभरेष्ट इङ्लिश बोर्डिङ स्कुल, पञ्च मावि र सरस्वती माविमा सम्पन्न भएको छ।

नाटक ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रको आयोजनामा भएको हो। नाटक लेखन तथा निर्देशक सुजन आचर्यका अनुसार मंसिर ५ गते यस नाटक दिक्तेल बहुमुखी क्याम्पसमा बिहान ७ः३० बजे, जिल्ला समन्वय कार्यालय अगाडि दिउँसो ११ बजे र दिक्तेल बोर्डिङ स्कुलमा दिउँसो १ बजे प्रदर्शन गरिनेछ।

साथै, मंसिर ६ गते दिक्तेल हाटडाँडामा बिहान ७ बजे प्रदर्शन हुने कार्यक्रम संयोजक सञ्जय राईले जानकारी दिनुभयो । आजका प्रस्तुति पछि सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले नाटक समयानुकूल, आवश्यक र समुदायमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्। यस कार्यक्रमले विद्यालयदेखि समुदायसम्म मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणप्रति आवश्यक चेतना र संवाद सुरु गर्ने प्रभावकारी माध्यमको रूपमा ‘शून्यदेखि शिखरसम्म’लाई स्थापित गर्न सक्ने देखिएको छ।

Previous Post

 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

Next Post

थुलुङ दुधकोशी गाउँपालिकाः अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा

Related Posts

लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गको बहुवर्षीय योजनामा समावेश गर्ने तयारी तीव्र

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी गाउँपालिकाः अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा

थुलुङ दुधकोशी गाउँपालिकाः अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा

November 20, 2025
खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको प्रस्तुति

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको प्रस्तुति

November 20, 2025
 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

November 20, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly