Monday, January 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

Radio Everest by Radio Everest
November 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ५, सोलुखुम्बु । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५, जाँतेमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । लिम्चुङबुङ गाउँपालिका–५ जाँते खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

शुक्रबार प्रतियोगिताको उद्घाटन गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले गर्नुभएको छ । कार्यक्रम समितिका अध्यक्ष रमनसेर राईका अनुसार प्रतियोगितामा पुरुषतर्फ १० टिम र महिलातर्फ ५ टिमले सहभागिता जनाएका छन् । विजेता टिमलाई आकर्षक रकमसहित पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

पुरुष तथा महिला दुवै समूहमा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः १६ हजार, १२ हजार र ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । उद्घाटन कार्यक्रममा जाँतेका वडा अध्यक्ष कबिचन्द्र राईसहित स्थानीयबासिन्दाको उत्साहजनक उपस्थिति रहेको थियो । प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनेमा आयोजकले आशा व्यक्त गरेको छ ।

Previous Post

दिक्तेल बहुमुखी क्याम्पसमा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अनुशिल राई प्रथम

Next Post

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

Related Posts

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
0
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
0
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
0
छेर्मादिङमा आरसिसी पुल निर्माण

छेर्मादिङमा आरसिसी पुल निर्माण

January 11, 2026
0
Next Post
आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
छेर्मादिङमा आरसिसी पुल निर्माण

छेर्मादिङमा आरसिसी पुल निर्माण

January 11, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

January 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly