Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

Radio Everest by Radio Everest
November 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ५, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पसाङल्हामु गाउँपालिकामा नागरिक बसाइसराई गरेर फर्किन थालेका छन् । विगत केही वर्षयता जिल्लाको माथिल्लो क्षेत्रका बासिन्दा आफ्नै थाकथलोमा फर्किन थालेका हुन् । हिमाली क्षेत्रमा जिवनयापन कठिनाई हुने निष्कर्ष सहित बाहिरिएका पालिका बासीहरु पछिल्लो केही वर्षयता खुम्बु फर्किन थालेको पाइएको हो ।

गाउँपालिकाको पञ्जिकरण शाखा प्रमुख डोल्मा शेर्पाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ११ घरधुरीका ३४ पालिकाबासी नागरिक गाउँपालिकामा फर्किएका छन् । यसो त जानेहरु पनि नभएका हैनन् । पालिबाबाट ९ घरधुरीका २१ जना मात्र अन्यत्र बसाई सरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत नवराज गौतमका अनुसार खुम्बु पासाङल्हमु गाउँपालिका विश्वकै सर्वोच्च शिखर सगरमाथाको फेदमा अवस्थित पर्यटकीय क्षेत्र भएकाले यहाँको जनसंख्या आवागमनमा पर्यटन क्षेत्रको प्रत्यक्ष प्रभाव परेको हो ।

उहाँका अनुसार, विगत तीन बर्ष देखि गाउँपालिकाले स्थानीयबासीहरुलाई १० लाख रुपौयाँ सामाजिक सुरक्षको व्यवस्था गरेको र ट्रेकिङ व्यवसाय तथा पर्यटक सेवा क्षेत्रमा संलग्न हुने व्यक्तिहरूले व्यवसायिक प्रयोजनका लागि पालिकाभित्र घरभाडामा लिएर बस्ने हुँदा फर्किनेको संख्या बढी देखिएको हो ।

२०७८ सालको जनगणना अनुसार यहाँको जनसंख्या ८ हजार ९ सय ८९ रहेको छ । खुम्बु क्षेत्र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण गन्तव्यका रूपमा चिनिन्छ, जसले स्थानीय रोजगारी, व्यवसायिक अवसर र जनसंख्याको गतिशीलतामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

Previous Post

लिम्चुङबुङ–५ मा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

Next Post

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly