Friday, November 21, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीले गर्यो कृषक सम्मानित, कृषक भन्छन– उत्साहका साथ कृषि पेसामा लाग्छौँ

Radio Everest by Radio Everest
November 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा आयोजित सातौँ अध्यक्ष रनिङशिल्ड तथा पालिका महोत्सव अन्तरगत कृषि मेला–प्रदर्शनीमा उत्कृष्ट कृषक तथा समूहहरूलाई सम्मान गरिएको छ । सम्मानित कृषकहरूले कृषि पेशाप्रति थप उत्साह उत्पन्न भएको बताउँदै अझै आधुनिक र व्यावसायिक खेतीतर्फ उन्मुख हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खाद्यान्न, दलहन र तेलहन समूहतर्फ पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान क्रमशः टुण्डुमान राई, रत्न चाम्लिङ, कविता बि.क. र आसबहादुर राईले हात पारे । फलफूल बालीतर्फ ज्ञानप्रसाद राई पहिलो, सम्पुरे तामाङ दोस्रो, गोपाल राई तेस्रो तथा रामबहादुर गुरुङ र धनकुमार राईले सान्त्वना प्राप्त गरे।

त्यसैगरी तरकारी तथा मसला बालीतर्फ युवराज राई पहिलो, अमर राई दोस्रो, हर्कमान बि.क. तेस्रो र एकबहादुर बानिया सान्त्वना स्थानमा परेका छन्। हस्तकला समूहमा इकिमा अर्गानिक होमस्टेले पहिलो, डिल्लीशेर राईले दोस्रो तथा तेस्रो स्थान हासिल गरेका छन्। नगदे तथा जडीबुटी बालीतर्फ मिसन बाबु राई, धनबहादुर थापा, युवराज राई र डिल्लीराम राई क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना विजेता बने।

थुलुङ दुधकोशी गाउँपालिकाका बाली विकास अधिकृत डिल्लुनाथ योगीका अनुसार सबै विधाका विजेता, उपविजेता, तेस्रो र सान्त्वना विजेताहरूलाई २५ प्रतिशत कर कट्टी सहित क्रमशः ५ हजार ५ सय, ४ हजार, २ हजार र १५ सय रूपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

गाउँपालिकाको केन्द्र मुक्लीमा सुरु भएको महोत्सवमा रनिङशिल्ड भलिबल, कृषि मेला–प्रदर्शनी, स्थानीय खानाहरूको स्टल तथा सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षणका रूपमा रहेका छन् । तीन दिनसम्म चल्ने महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष असिम राई र जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसहित विभिन्न कार्यालयका प्रमुख तथा निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Previous Post

थुलुङ दुधकोशीमा अध्यक्ष रनिङशिल्ड तथा पालिका महोत्सब शुरु

Related Posts

थुलुङ दुधकोशीमा अध्यक्ष रनिङशिल्ड तथा पालिका महोत्सब शुरु

थुलुङ दुधकोशीमा अध्यक्ष रनिङशिल्ड तथा पालिका महोत्सब शुरु

November 21, 2025
0
जन जागृति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

जन जागृति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

November 21, 2025
0
खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

November 21, 2025
0
आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

November 21, 2025
0

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीले गर्यो कृषक सम्मानित, कृषक भन्छन– उत्साहका साथ कृषि पेसामा लाग्छौँ

थुलुङ दुधकोशीले गर्यो कृषक सम्मानित, कृषक भन्छन– उत्साहका साथ कृषि पेसामा लाग्छौँ

November 21, 2025
थुलुङ दुधकोशीमा अध्यक्ष रनिङशिल्ड तथा पालिका महोत्सब शुरु

थुलुङ दुधकोशीमा अध्यक्ष रनिङशिल्ड तथा पालिका महोत्सब शुरु

November 21, 2025
जन जागृति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

जन जागृति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

November 21, 2025
खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

खोटाङमा आत्महत्या दर बढ्दो, सरोकारवाला निकाय मौन रहेको गुनासो

November 21, 2025
आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

आफ्नै थातथलो फर्किनथाले खुम्बुबासी

November 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीले गर्यो कृषक सम्मानित, कृषक भन्छन– उत्साहका साथ कृषि पेसामा लाग्छौँ

थुलुङ दुधकोशीले गर्यो कृषक सम्मानित, कृषक भन्छन– उत्साहका साथ कृषि पेसामा लाग्छौँ

November 21, 2025
थुलुङ दुधकोशीमा अध्यक्ष रनिङशिल्ड तथा पालिका महोत्सब शुरु

थुलुङ दुधकोशीमा अध्यक्ष रनिङशिल्ड तथा पालिका महोत्सब शुरु

November 21, 2025
जन जागृति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

जन जागृति माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

November 21, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly