मंसिर ६, सोलुखुम्बु । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भूगमा भने मौसम मुख्यतया सफा रहने छ पूर्वानुमान गरिएको छ । आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।










Discussion about this post