Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा पञ्चकन्या कालिका मन्दिर विवाद अन्त्य, परम्परागत पूजा यथावत् रहने

Radio Everest by Radio Everest
November 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ र ३ को सीमामा अवस्थित पञ्चकन्या कालिका देवी मन्दिरसम्बन्धी स्थानीय समुदायमा उत्पन्न भएको अन्योल अन्त्य भएको छ । पालिकाले शुक्रबार एक वज्ञप्ति जारी गर्दै मन्दिरलाई आफ्नै मातहतमा ल्याउने कुनै योजना नरहेको स्पष्ट पारेसँगै उक्त विवादको अन्त्य भएको हो । साथै परम्परागत पूजा–पद्धतिको निरन्तरता र संरक्षणप्रति स्थानीय सरकार हालसम्मकै प्रतिबद्ध रहेको जनाएको छ ।

१६औँ शताब्दीदेखि धार्मिक आस्थाको प्रमुख केन्द्र मानिँदै आएको पञ्चकन्या कालिका मन्दिरबारे पछिल्ला दिनहरू केही हल्ला–अफवाह फैलिन थालेपछि गाउँपालिकाले स्थानीयवासीलाई आश्वस्त बनाउँदै मन्दिर, परम्परा र पुजारिप्रतिको सम्मानलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएको हो । जारी विज्ञप्तिमा पालिकाले मन्दिरप्रति जनताको गहिरो आस्था, दीर्घकालीन परम्परा तथा वर्षौंदेखि पूजा–अर्चना गर्दै आएका पुजारीहरूको भूमिकाप्रति पूर्ण सम्मान व्यक्त गर्दै “संरक्षण, संवद्र्धन र प्रवद्र्धन स्थानीय सरकारको निरन्तर दायित्व” रहेको उल्लेख गरेको छ ।

आगामी पञ्चमी पर्वलाई लक्षित गर्दै पूजा अवरोधविना सञ्चालन गर्न हालसम्म सेवा प्रदान गर्दै आएका पुजारीहरूलाई निरन्तरतापूर्वक व्यवस्थापनमा सहभागी हुन पालिकाले अनुरोध गरेको छ। त्यस्तै, पञ्चकन्या कालिका भगवती गुठ तथा सहयोग समितिलाई आवश्यक तयारी तथा सहयोगी कार्य अगाडि बढाउन आग्रह गरिएको छ ।

गएको कात्तिक ३० गते बसेको पालिका बैठकको निर्णयअनुसार सबै पुजारी, गुठ–समिति पदाधिकारी तथा सदस्यहरूलाई लिखित आमन्त्रण गरिएको थियो। सोअनुसार मंसिर ५ गते मन्दिर परिसरमै पालिका अध्यक्ष, पुजारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवाला, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय जनताको उपस्थितिमा विस्तृत छलफल तथा समन्वय बैठक सम्पन्न भएको पालिकाले जनाएको छ ।

Previous Post

सोलुदुधकुण्डले वडामै पुगेर योजना सम्झौता गर्यो, नागरिकलाई समय–खर्च दुबैमा राहत

Next Post

लिम्चुङ्बुङ–५ मा जाल्पा र हुरेण्डेक उदयपुरको परियोजना परिचयात्मक तथा समीक्षा बैठक सम्पन्न

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
लिम्चुङ्बुङ–५ मा जाल्पा र हुरेण्डेक उदयपुरको परियोजना परिचयात्मक तथा समीक्षा बैठक सम्पन्न

लिम्चुङ्बुङ–५ मा जाल्पा र हुरेण्डेक उदयपुरको परियोजना परिचयात्मक तथा समीक्षा बैठक सम्पन्न

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly