Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङ्बुङ–५ मा जाल्पा र हुरेण्डेक उदयपुरको परियोजना परिचयात्मक तथा समीक्षा बैठक सम्पन्न

Radio Everest by Radio Everest
November 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ६, सोलुखुम्बु । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–५ जांतेमा जाल्पा एकीकृत विकास समाज उदयपुर र मानव अधिकार तथा वातावरण विकास केन्द्र ९हुरेण्डेक० उदयपुरद्वारा आयोजना गरिएको परियोजना परिचयात्मक तथा वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा वडा नम्बर ५ कार्यलयको समन्वय रहेको थियो। बैठकमा जाल्पा एकीकृत विकास समाज उदयपुरले सञ्चालन गर्दै आएको संरक्षण समुदाय संलग्नता तथा स्पोन्सरशिप कार्यक्रम ९ऋभ्भ्क्ए० र हुरेण्डेक उदयपुरले सञ्चालन गरेको पोषण तथा उत्थानशील परियोजनाका २०२५ सालका गतिविधिहरूको समीक्षा गरिएको जनाइएको छ। दुवै संस्थाले २०२६ मा संचालन हुने कार्यक्रमहरूको विवरण परियोजना संयोजक सेखर कार्की र प्रोग्राम म्यानेजर बिकल सुवेदीले प्रस्तुत गरेका थिए।

कार्यक्रममार्फत लिम्चुङ्बुङ–५ का विपन्न बालबालिका तथा उनीहरूको परिवारलाई कृषि, स्वास्थ्य तथा जीविकोपार्जनमा प्रदान गरिएको सहयोगले महत्वपूर्ण योगदान पुर्‍याएको दुवै संस्थाले बताएका छन्। बैठकमा गाउँपालिका अध्यक्ष मेजर कुमार राई, उपाध्यक्ष पुस्पलाल राई, प्रमुख प्रशासनिक अधिकृत सन्देश राई, वडा अध्यक्ष कबिचन्द्र राई, हुरेण्डेक उदयपुरका अध्यक्ष शंकरबहादुर थापा सहित अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Previous Post

सोताङमा पञ्चकन्या कालिका मन्दिर विवाद अन्त्य, परम्परागत पूजा यथावत् रहने

Next Post

माटोको टीका लगाएर विस्तार भयो श्रम संस्कृतिको सोलु जिल्ला समिति, संयोजकमा बिएस राई 

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
माटोको टीका लगाएर विस्तार भयो श्रम संस्कृतिको सोलु जिल्ला समिति, संयोजकमा बिएस राई 

माटोको टीका लगाएर विस्तार भयो श्रम संस्कृतिको सोलु जिल्ला समिति, संयोजकमा बिएस राई 

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly